‘नाभाल्नीलाई जेलमा नै आफ्नो मृत्यु हुन्छ भन्ने थाहा थियो’

न्यूयोर्क। अमेरिकी राष्ट्रपति भ्लादिमिर पुटिनका तत्कालीन प्रमुख राजनीतिक प्रतिद्वन्द्वी रहेका रूसी विद्रोही एलेक्सी नाभाल्नीले आफू जेलमा नै मर्नुपर्छ भन्ने बुझेको उनको मृत्युपछि सार्वजनिक जेल डायरीमा उल्लेख गरेको भेटिएको छ। ‘द न्यु योर्कर’ले शुक्रबार प्रकाशित गरेको पुस्तकका केही अंशमा नाभाल्नीको जेल डायरी र त्यसअघिका लेखहरू समावेश गरिएको छ। २२ मार्च २०२२ मा उनले लेखेका थिए, “म […]

Source : https://www.dcnepal.com/2024/10/604677/



Related Posts