‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा
काठमाडौँ । महालक्ष्मी विकास बैंकले हालको मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग सेवाहरूको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागत रुपमा उपलब्ध सेवाहरूमा थप विस्तार गरिएको हो । यस अन्तर्गत
Source : https://www.ratopati.com/story/451986/mahalakshmi-smart-sathi-launched