‘स्थायी वासस्थानको आशामा बित्यो बाढी पहिरो पीडितको एक महिना’

-- पेमा लामा धुलिखेल । अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका वडा नं १२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै

Source : https://www.ratopati.com/story/455505/one-month-spent-for-flood-and-landslide-victims-hoping-for-permanent-residence