राजधानी

  • एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव: प्रधानमन्त्री ओली
    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन् ।  गैह्रआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आज आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्द
  • एकीकृत बस्तीका अलपत्र भवन व्यक्तिगत स्वामित्वमा हस्तान्तरण हुँदै
    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएको ‘रामनाथ बहुउद्देश्यीय एकीकृत बस्ती’ अलपत्र अवस्थामा छ । दुई करोडभन्दा बढी लगानीमा निर्माण गरिएको यस बस्तीका १९ वटा ट्रस भवनमध्ये दुईवटामा मात्र मानिसहरू बसोबास गरिरहेका छन् ।
  • रविलाई दुव्यर्वहार नगरिएको कास्की प्रहरीको प्रस्टोक्ति
    पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कुनै पनि दुव्र्यवहार नगरेको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै गत ८ कात्तिकमा लामिछानेलाई कास्की जिल
  • सृष्टि बनिन् मिस पोखरा
    पोखरा । मिस पोखराको ११ औं संस्करणको ताज सृष्टि खड्काले पहिरेकी छन् । पोखरा काजीपोखरी निवासी खड्का मिस पोखरा–२०२४ घोषित हुँदै स्कुटर र नगद ५० हजार पुरस्कार जितेकी छन् । मिस नेपालमा समेत प्रतिनिधित्वको अवसर पाएकी उनले विभिन्न गिफ्ट ह्याम्पर समेत हात पारिन् । मिस प
  • कस्तो हुनुपर्छ प्रमुख प्रशासकीय अधिकृत ?
    विषय प्रवेशदेशमा संघीय शासन प्रणालीको अभ्याससँगै पहिलेका स्थानीय निकाय स्थानीय सरकारका रूपमा स्थापित भए । स्थानीय तहमा देखिने सुनिने र स्थानीय जनताले भेट्ने सरकार स्थानीय सरकार हो । नेपालको संविधानले स्थानीय सरकारमा पनि राज्यका तीन अंग कार्यपालिका व्यवस्थाप
  • वडाअध्यक्षबाट हातपात, राहत वितरणमा धाँधली
    राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ कोइलाडीमा राहत वितरणको क्रममा वडाअध्यक्षबाट एक लाभग्राही माथी भएको हातपात तथा राहत वितरण प्रक्रियामा धाँधली भएको भन्दै स्थानीयले छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । शनिवार घटनास्थलमै पीडितपक्षले पत्
  • एसियामै बढी बलि दिने पञ्चवर्षीय मेला लाग्दै
    बारा । एसिया मै सब भन्दा बढी बलि दिने पंचवर्षीय मेला लाग्ने भएको छ । बाराको महागढीमाई नगरपालिका बरियारपुरमा अवस्थित गढीमाईको मेला मंसिरमा लाग्ने भएको हो । मेला यही मंसिर १ गते देखि भव्यरूपमा लगाउने सम्पूर्ण तयारी गराको मेला व्यवस्थापन समितिक अध्यक्ष उपेन्द्र य
  • ओलीलाई प्रचण्डको प्रश्नैप्रश्न
    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएपछि पहिलोपटक सडकमा आएको छ । ओली सरकारले सय दिन पूरा गरेलगत्तै माओवादी सडकमा आएको हो । ‘खबरदारी सभा’मार्फत् सडकमा आएको माओवादीले सय दिने
  • बारम्बार विद्युत् लाइन काट्दा उद्योगी रुष्ट
    काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसुल बक्यौता विवादको समाधान तत्काल वार्ताद्वारा उद्योगको लाइन जोडी उद्योग सञ्चालन गर्ने वातावरण बनाउन उद्यमीले माग गरेका छन् । विवाद समाधान गरी लाइन जडान गर्न आग्रह विगतमा लोडसेडिङको बेला प्रिमियम शुल्क तिर
  • छायादेवी सेन्टर विवाद: सार्वजनिक जग्गामा मोही हक लाग्दैन
    काठमाडौं । सर्वोच्च अदालतमा ठमेलको मुटुमा रहेको ऐतिहासिक कमलपोखरी मासेर व्यक्तिको नाममा ल्याएर बनाइएको १५ तले छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने माग गर्दै परेको रिटमा अन्तिम सुनुवाइ भइरहेको छ । स्थानीय अभियन्ता र संरक्षणविद्हरूले पृथ्वीबहादुर पाँडेले बनाए
  • कस्मेटिक सर्जरीले मुख बाँगो भएपछि आलियाको टिप्पणी
    मुम्बई । बलिउड अभिनेत्री आलिया भट्टको पछिल्लो चलचित्र जिगरा व्यावसायिक रुपमा असफल भयो । तर यी अभिनेत्री यतिबेला आफ्नो मुहारको कस्मेटिक सर्जरीका कारण विवादमा छिन् । कस्मेटिक सर्जरीपछि हालिया हाँस्दा उनको मुख बाँगो देखिने गरेको छ । हालैमात्र मुहारको कस्मेटिक स
  • नेपालमै नेपाली र हिन्दी भाषामा रिलिज हुँदै ह्रस्व दीर्घ
    काठमाडौं । गत वर्ष नेपालमा चलचित्र प्रेम गीत ३ नेपाली र हिन्दी गरी दुबै भाषामा प्रदर्शन भएको थियो । नेपाली भाषामा रिलिज भएको चार दिनपछि नेपालमा हिन्दी संस्करणको प्रेम गीत ३ पनि प्रदर्शन गरिएको थियो । यसपटि नेपाली चलचित्र ह्रस्व दीर्घलाई एकै दिन नेपाली र हिन्दी द
  • नेपाली कलाकारसँग बाँसुरी धुन बजाउँदै रमाए थाई राजदुत
    काठमाडौं । नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नलाई गीतसंगीत औधी मनपर्छ । उनी विभिन्न बाजाका सौखिन पनि हुन् । यिनै राजदुत काठमाडौंमा एक समारोहबीच नेपाली कलाकारसँग शुक्रबार बाँसुरीको धुन प्रस्तुत गर्न तल्लिन देखिए । संगीत अनुसन्धान तथा बिकाश मञ्
  • हिमचितुवा घिमिरे बने किक बक्सिङको विश्व विजेता
    काठमाडौं । नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन् । उनी फ्रान्सका बक्सर एन्टोनिन मार्काेनीलाई ढाल्दै वल्र्ड च्याम्पियन हुन सफल भएका हुन् । इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा जापानको नागो
  • गोदाबरी पुष्प प्रदर्शनी तयारी
    पोखरा । तिहार अवसरमा पोखरामा सधैँका वर्ष झैं यसपालि पनि पुष्प मेला तयारी गरिएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) जिल्ला समिति कास्कीले यही १२–१६ कात्तिकसम्म आठौं गोदाबरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक पुष्प मेला–२०८१ आयोजना गर्न लागेको हो । शन
  • कामै नलाग्ने यो सरकार र व्यवस्था फालिन्छ : प्रभु साह
    काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अब जनताले सडकबाटै यो सरकार र व्यवस्था फाल्ने बताएका छन् । तेस्रो जनआन्दोलनको उदघोष गरेका उनले जनता र मुलुक विरोधी तानाशाही सरकार र यो व्यवस्थाको विरोधमा उत्रिन आह्वान समेत गरे । आजपाको ललित
  • माओवादी केन्द्रको खबरदारी जुलुस सुरु
    काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस  सुरु भएको छ । भ्रष्टाचार  र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा जुलुस सुरु भएको हो ।  सुन्धाराबाट सुरु भएको जु
  • इरानमाथिको आक्रमण समाप्त भएको इजरायलको घोषणा
    इजरायली सेना (आईडीएफ) ले इरानी सैन्य लक्ष्यहरूमा आफ्नो आक्रमण अब समाप्त भएको बताएको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै इरानका धेरै क्षेत्रमा आफ्नो सटीक हमला पूरा गरेको र आफ्ना लडाकु विमानहरू सकुशल स्वदेश फर्किएको जानकारी दिएको छ । यसअघि इजरायलको सेनाले ‘इरानको स
  • एनआरएन ग्लोबल कन्क्लेभ तथा वार्षिक साधारण सभा हुँदै
    काठमाडौँ । गैरआवासीय नेपाली दिवसको अवसरमा आयोजना गर्न लागिएको विशेष समारोह, ‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने मुख्य विषयमा केन्द्रीत रहेर एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ तथा वार्षिक साधारण सभा यही अक्टोबर २७ –२८ २०२४ तदनुसार कार्तिक ११ र
  • ‘सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य छैन’
    काठमाडौँ । सत्तापक्षीय सात राजनीतिक दलले लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र भएको भन्दै सरकारको विकल्प खोज्ने बाटो संसद् र नयाँ जनादेश मात्र हुनसक्ने बताएका छन् । शुक्रबार बसेको सत्तापक्षीय सात दलको बैठकपछि जारी संयुक्त वक्तव्यमा विपक्षी दलहरूले सर