राजधानी

  • विद्युतीय कारोबारसम्बन्धी मुद्दामा जेनेस सलुशनलाई सफाई
    काठमाडौ । काठमाडौँ जिल्ला अदालतले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन विरुद्ध एक निजी कम्पनीले दिएको जाहेरीको आधारमा दायर गरिएको अभियोगमा लगाइएको आरोपमा सफाई दिएको छ। न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले मंगलबार
  • पछिल्लो सर्वेक्षणमा ट्रम्प अगाडी, ह्यारिसलाई झट्का
    अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउन दुई साता मात्र बाँकी छ र त्यसअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई ठूलो झट्का लागेको छ । अब नयाँ सर्वेक्षणमा डोनाल्ड ट्रम्पले राष्ट्रिय स्तरमा कमला ह्यारिसभन्दा थोरै अग्रता हासिल गरेका छन् । वाल स्ट्रिट जर्नलले
  • प्राधिकरणले फेरी काट्न थाल्यो उद्योगको विद्युत लाइन
    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको विद्युत लाइन काट्न थालेको छ । प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन
  • सत्ता समीकरण दलहरुको बैठक अपराहन्न ३ बजे
    काठमाडौँ । आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । बैठकमा वर्तमान राजनीतिक घटनाक्रम, सरकारका काम प्रभावकारी बनाउने ल
  • हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्बजनिक
    काठमाडौँ । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ।  बिहीबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु’bout प्रकाश पार्छ । नेपालमा विरलै प्रयोग भएको जनरा हो, हरर-कमेडी । बलिउडमा यो जनरा सर्वाधिक सफल देखिए पनि नेपालमा प्रायः हरर वा कमेडी कथामा मात्
  • ‘फेश अफ क्लासिक डायण्ड’को खोजी
    काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘फेश अफ क्लासिक डायण्ड’ उपाधि जितेपछि मोडलिङमा आफुलाई अघि बढाईन् । त्यसपछि भुवन केसीले उनलाई चलचित्र ड्रिमसमा नायिको रुपमा अनुबन्धित गरे । ‘फेश अफ क्लासिक डायण्ड’ फेशन शोमा उत्रिएकी सृष्टी श्रेष्ठ त्यसपछि म
  • हिन्दी र तामिलमा गजनी २
    एजेन्सीमुम्बई । बलिउड अभिनेता आमिर खानले अन्तत चलचित्र ‘गजनी २’ रोजेका छन् । अहिले सितारे जमिनपरको छायाँकनमा रहेका यी अभिनेतालाई पाँच वटा चलचित्रको स्कृप्ट आएको थियो । अब आफुले गजनी २ को छायाँकन गर्ने उनले बताएका छन् । यसपछि उनले किशोर कुमारको बायोपिकलाई समय दिन
  • चलचित्र खिचेर सामाजिक सञ्जालमा हाल्नेसँग सिनेकर्मी हैरान
    काठमाडौं । गत असोज १८ मा रिलिज भएको नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को थुप्रै दृष्यहरु सामाजिक सञ्जालमा दुई दिनमै छयापछयाप्ती आए । यो चलचित्रका निर्माता एवम् अभिनेता निश्चल बस्नेतले सुचना नै निकालेर अनुरोध गर्दा पनि दर्शकले ती दृष्यहरु हटाएनन् । अन्तत : साईब
  • Various Jobs In Saudi Arabia
    The post Various Jobs In Saudi Arabia appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • Various Jobs In Japan
    The post Various Jobs In Japan appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • Various Jobs In UAE and Saudi Arabia
    The post Various Jobs In UAE and Saudi Arabia appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • कर्णाली प्राकृतिक स्रोत साधनले सजिएको छ: प्रदेश प्रमुख
    दैलेख । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कर्णाली प्राकृति स्रोत साधनले सजिएको बताए । गएको बुधवार जिल्ला भ्रमणको क्रममा दैलेख पुगेका जोशीले कार्यालय प्रमुख र राजनीति दलको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । ,“भोक, रोग, अविकसित र पिछडिएको कर्णाली भ
  • अरुण भ्याली फुटबलः लोहोरुङ र पञ्चकन्या क्वाटर फाइनलमा
    संखुवासभा । खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा जारी नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगितामा दुई टिम क्वाटर फाइनल प्रवेश गरेका छन् । एड्भान्स क्लब मानेभञ्याङको आयोजनामा सामाजिक सद्भावका लागि युवा एकता –विकृति,विसंगतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको
  • लोसपाका केन्द्रीय उपाध्यक्ष चौधरी राजेन्द्र महतोको पार्टीमा प्रवेश
    राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रिय उपाध्यक्ष चन्द्रकान्त चौधरीसहित विभिन्न पार्टीका नेता राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका निवासी पूर्वसांसद समेत रह
  • ओली सरकार ‘नाजीवादी’ सोचले ग्रस्त छ : प्रभु साह
    काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सत्तापक्षका ‘सहकारी ठग’हरुलाई बचाउने र संरक्षण गरेको गम्भिर आरोप लगाएका छन् । सिंहदरबार स्थित आजपाको संसदीय दलको कार्यालयमा आज सञ्चारकर्मी
  • कोशीमा कांग्रेसका भूपेन्द्रलाई भौतिक र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
    इटहरी । कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता भूपेन्द्र राईलाई भौतिक र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । नेपाली कांग्रेसभित्र डा. शेखर कोइराला समूहले मन्त्रीको नाम नपठाएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसको भागमा रहेको मन्त्रालय भ
  • शान्तिको चाहना
    हरेक वर्ष २४ अक्टोबरमा संयुक्त राष्ट्रसंघ दिवसका रूपमा मनाउने गरिन्छ । यस संस्थाको मूल उद्देश्य नै विश्वभरि शान्ति स्थापना गर्ने हो । हिंसाले हिंसा नै निम्त्याउँछ, शान्तिले शान्ति नै । मानव इतिहास ढुंगे युगबाट गुज्रिएको हो, मानव सभ्यताको उदय भएको करोडौं वर्ष भइस
  • उपभोक्ताको मुद्दा सम्बोधन गर्न उपभोक्ता अदालत गठन गरिँदै
    काठमाडौं । उपभोक्ता संरक्षणसम्बन्धी ऐन जारी भएको ६ वर्षपछि सरकारले उपभोक्ता अदालत गठनको तयारी थालेको छ । हाल उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गतको कसुरसँग सम्बन्धित मुद्दाको कारबाही र किनारा गर्ने क्षेत्राधिका
  • लामिछाने पक्राउको पक्ष र विपक्षमा राजनीतिक दलहरु
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरी सहकारी ठगीसहितका मुद्दामा अनुसन्धान गरिरहेको छ । तर, रास्वपा सभापति लामिछानेको पक्राउसँगै अहिले राष्ट्रिय राजनीतिमा सत्तारूढ दल र प
  • ऊर्जामन्त्री र कार्यकारी निर्देशकको दुईथरी मतले अन्योलमा प्राधिकरण
    काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल बक्योता नतिर्ने उद्योगको लाइन काट्न ऊर्जामन्त्री दीपक खड्का अनिच्छुक भएपछि नेपाल विद्युत् प्राधिकरण अन्योलग्रस्त भएको छ । आफूले काटेको बिल सच्याउन तयार नदेखिएका र बिलअनुसार रकम तिराउने अडानमा रहेका कार्यक