राजधानी

  • डेनमार्कमा बालबालिकालाई रन्जुले सिकाइन् मिथिला चित्र
    काठमाडौं । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् । प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी
  • टेण्डरको एक वर्षपछि रुख कटानी आदेश
    डडेल्धुरा । डकले बसपार्क निर्माणका लागि टेण्डर भएको एक वर्ष पुग्नै लाग्दा बल्ल रुख कटानी आदेश पाइएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको केन्द्रका रुपमा रहेको डडेल्धुरा सदरमुकाममा व्यवस्थित बसपार्क निर्माणका लागि गत जेठ महिनामा साढे १३ करोड बराबरको टेण्डर
  • उद्घाटन खेलमा मधेश प्रदेशलाई सफलता
    सप्तरी । राष्ट्रिय महिला कबड्डी प्रतियोगिता राजविराजमा शनिवारदेखि शुरु भएको छ । राजविराज २ स्थित प्रस्तावित बसपार्क प्राङ्गणमा रहेको मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई चार अंकको झिनो अन्तरले पराजित गरेको छ । मधेश प्रदे
  • ‘महाजात्रा’को ५१ औँ दिन
    काठमाडौं । चलचित्र ‘महाजात्रा’ले सफल प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ । यो चलचित्रले शनिबार काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज, सिनेडी सेफ र मोफसलको नेपालगञ्ज स्थ
  • एकै थलोमा नौ विधालयका चित्र र मूर्तिकला
    काठमाडौं । काठमाडौँ महानगरपालिका शिक्षा विभागको संयोजन तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा चित्र तथा मूर्तिकलाको प्रदर्शनी सुरु भएको छ । काठमाडौंका नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा शुक्रबारबाट चित्र तथा मूर्तिकला प्रदर्
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानद्वारा ७ स्रष्टा सम्मानित
    पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सव अवसरमा शनिबार ७ जना स्रष्टालाई सम्मान गरेको छ । गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङ्जाक
  • झापाले जित्यो भीमनारायण गोल्डकपको उपाधि
    धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लबले धनकुटामा सञ्चालित शहीद भीमनारायण गोल्डकपको उपाधि जितेको छ । धनकुटाको तल्लो टुँडिखेलमा शनिवार भएको फाइनलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफलाई ३–० गोलले हराउँदै झापाले उपाधि चुमेको हो । निकै प्रतिस्पर्धात्मक
  • दाङमा दुई महिलाको हत्या
    दाङ । दाङमा दुई महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको शनिवार दिउँसो हत्या भएको हो । हत्या हुनेमा सुर्खेत घरभई घोराही उपमहानगरपालिका-१० पहेलपार बस्दै आएकी करिब ४४ बर्षीया संगीता सुनार र रुकुम घरभई सोहि ठाउँ बस्दै आएकी करिब ५० ब
  • नेपालमा वायु प्रदूषण : समस्या र समाधान
    वायु प्रदूषण भन्नाले खास गरेर उद्योगहरूबाट निस्केको धुवाँको कालो मुस्लोबाट वायु ढुंगाखानी सिमेन्ट उद्योग तेल प्रशोधन स्थल, मल उत्पादन उद्योग, मोटर गाडी, कोइला खानी दाउरा आदि पर्दछन् । वायुमण्डलमा धूलोका कणहरू विभिन्न किसिमका हानिकारक ग्यास उद्योगबाट निस्केका
  • लक्ष्यमा अर्जुनदृष्टि
    महाभारतका अर्जुन श्रेष्ठ धनुर्धर थिए । उनको निशाना अचुक थियो । उनले महाभारतको युद्धमा भीष्म, द्रोणाचार्य तथा कर्ण जस्ता महारथीलाई हराएर महानतम् युद्ध कौशलता देखाएका थिए । उनी धनुष विद्यामा जति निपूर्ण थिए, त्यति नै लक्ष्यप्रति सचेत र अटल थिए । तर, मजाको कुरा के भने
  • नहर बनाउन पहल गर
    सुनकोशी–मरिन डाइभर्सन ब्रेक थ्रुले सम्बन्धित सबैमा उत्साह थपेको छ । विभिन्न समयमा निर्मित र गठित सरकारले यसमा चासो दिएका कारण यो सम्पन्न हुन सकेको हो फिनिसिङका काम धेरै बाँकी छन् । तर, पनि धेरैमध्ये एउटा राष्ट्रिय गौरवका आयोजनाको काम कार्यान्वयन भई आएकोमा आशा पल
  • सेतो बाकसमा सपना बोकेकी महिला
    काठमाडौं । सम्पत्ति कमाएर ल्याउने सपनामा बोकेर बिदेसिएका राधा न्यौपानेको शव सेतो बाकसमा आउँदा परिवार शोकमा डुबेको छ । घरपरिवारलाई सुखसुविधा दिन कमाउन गएकी चेली बाकसमा फर्किंदा परिवारमा सन्नाटा छाएको छ । सम्पत्ति कमाउने र परिवारलाई सुखसयलका साथ पाल्ने सपनामा
  • सौर्य आँधी पृथ्वीसँग ठोक्कियो
    केप क्यानभरल (अमेरिका) । पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन ग¥यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । सम्पूर्ण उत्तरी गोलार्धमा रंगीन प्रक
  • ३० बैशाख २०८१
    hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/2f4bc1c2-9b58-4836-8f3b-878cf7ac04ed The post ३० बैशाख २०८१ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • फेरो अर्को अनसनमा डा. गोविन्द केसी
    काठमाडौँ । डा. गोविन्द केसीले पशुपति मृगस्थलीमा २२औं अनशन सुरू गरेका छन्  । अन्तिम अल्टिमेटमको अवधिमा पनि माग सम्बोधन नभएको भन्दै शनिबार अपराह्नदेखि डा. केसी अनशनमा बसेका हुन् । डा. केसीले विगतका सम्झौताहरू कार्यान्वयनको मागसहित संक्रमणकालीन न्यायको प्रक्रिय
  • कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्
    काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसद चल्न नदिनेतर्फ उद्दत हुदै गएको निष्कर्ष निकालेको छ । शनिबार कांग्रेस पदाधिकारी बैठकले आफूहरुले संसदको गतिरोध अन्त्य गर्ने कुरामा लचकता राख्दाराख्दै पनि सरकार र सभामुख संवेदनशील नभएको निष्कर्ष निकालेको हो । बैठकपछि स
  • बालबालिकालाई शैक्षिक तथा शारीरिक विकास सम्बन्धी प्रशिक्षण सम्पन्न
    बिराटनगर । मोरङको सुन्दरहरैचामा बालबालिकाको शैक्षिक तथा शारीरिक विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न छ । सुन्दरहरैचा नगरपालिका– १२ को आयोजना तथा जनाचर्चा टाइम्सको प्राविधिक सहयोगमा दुई दिने प्रशिक्षण सम्पन्न भएको हो। सुन्दरहरैचा १२ भित्र रहेका विभिन्
  • सुकुना बहुमुखी क्याम्पसका स्ववियु सभापति लिम्बूमाथि चिर्पट प्रहार
    बिराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापति सन्तोष लिम्बूमाथि शुक्रबार साँझ चिर्पट प्रहार भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार लिम्बूमाथि क
  • जानकी जयन्ती मनाउने आजपाको निर्णय
    काठमाडौं । आम जनता पार्टी (आजपा) जानकी जयन्ती मनाउने निर्णय गरेको छ । आउदो ३ जेठमा आजपाले जानकी जयन्ती मनाउँने निर्णय गरेको हो । नेपाल, भारत सहित विश्वभरी रामनमी मनाउँदै आइएको भए पनि आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको पहलमा विगतदेखी जानकी जयन्ती मनाउँने सुर
  • काठमाडौं महानगरको प्रतिकारमा उत्रिन कवाड व्यवसायीलाई प्रभु साहको सुझाव
    काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आफ्नो पेशव्यवसायको रक्षा र शान्तिपूर्ण व्यापार व्यवसाय गर्नका लागि काठमाडौं महानगरको गलत नीतिका विरुद्ध प्रतिकारमा उत्रिन कवाड व्यवसायीलाई सुझाव दिएका छन् । काठमाडौंको बल्खुमा शनिबार कव