राजधानी

  • Various Jobs In UAE
    The post Various Jobs In UAE appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • ७५ घर परिवारलाई मौलापुरकी मेयर रिना साहले वितरण गरिन चेक
    रौतहट । रौतहटको मौलापुर नगरपालिकामा ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रम लोकप्रिय बन्दै गईरहेको छ । ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रम मधेस प्रदेश, नेपालमा मात्र नभएर यसको चर्चा भारतको बिहार राज्यमा समेत हुने गरेको छ । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको पहल
  • रवि र छवीलाई अदालतमा उपस्थित गराइयो
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ । ढिलो गर्दा भीडसँगै प्रदर्शन चर्किने भएकाले कार्यालय खुले लगत्तै उनीसहित गोर्खा मिडियाका पूर्व संचालक एवं पूर्व डिआईजी छविलाल जोशीलाई सँगै अदालत लगिएको हो । सहकार
  • धनगढी उपमहानगरद्वारा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना जारी
    धनगढी । धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना जारी गरेको छ । सार्वजनिक जग्गामा पानीको प्राकृतिक बहाव कायम गर्ने, हरियाली विकास गर्दै सडक र फुटपाथ निर्माण गरिने भन्दै उपमहानगरपालिकाले खोलानाला अतिक्रमण गरी बनाइ
  • झापामा बसको ठक्करबाट हजुर बुबा र नातिनीको घटनस्थलमै मृत्यु
    बिराटनगर । यात्रु लिएर काँकरभिट्टाबाट काठमाडौं जाँदै गरेको रात्रि बसको ठक्करबाट झापामा हजुरबुबा र नातिनीको मृत्यु भएको छ । पूर्ब –पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिकाको केरखा सडक खण्डमा भएको दुर्घटनामा परी कमल गाउँपालिका ३ निवासी ६० वर्षीय टेकवहादुर लिम्बू
  • रौतहटबाट २ थान बन्दुक र खयरको डमरुसहित जिम्बा पक्राउ
    रौतहट । रौतहटको डिभिजन वन कार्यालयको वन गस्तीटोलीले बुधबार बिहान राष्ट्रिय वन क्षेत्रबाट २ थान बन्दुक र खयरको २० थान डमरु सहित एकजनालाइ पक्राउ गरेको छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर अन्तरगत गैडाटार सव डिभिजन वन कार्यालय रौतहटको रेन्जर विकाश लामिछानेको नेत
  • मन्त्री चौधरीद्वारा श्रीमति भान्सेमा नियुक्त
    धनगढी । आफ्नो हात जगन्नाथ भने झै सुदूरपश्चिम प्रदेशका एकजना मन्त्रीले आफ्नी श्रीमतीलाई भान्सेमा नियुक्त गरी तलब खुवाइरहेको पाइएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले भान्सेमा आफ्नै श्रीमतीलाई नियुक्त गरेर तलब खुवाइरहेको पा
  • सांसद देवीप्रकाश भट्टचनको पहलमा दामोदरकुण्ड र गुरुसाङ्बो गुफा जोड्ने झोलुंगे पुलको डीपीआर सर्भे
    जोमसोम । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको दामोदरकुण्ड पदमार्ग र थासाङको गुरुसाङ्बो गुफा जाने पदमार्ग दुईवटा झोलुंगे पुलको बुधबार डीपीआर सर्भे गरिएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्
  • रविलाई अनुसन्धानका लागि म्याद थप्ने सम्भावना प्रवल
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन् । उनलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । गत आइतबार कास्की जिल्
  • साउदीमा १६ नेपाली कामदार अलपत्र
    काठमाडौं । साउदी अरबमा रोजगारदाता कम्पनीका प्रमुख सम्पर्कविहीन भएपछि १६ नेपाली कामदार अलपत्र परेका छन् । उनीहरू विभिन्न समयमा रोजगारीका लागि साउदी पुगेर त्यहाँको अब्देल वाहब कम्पनीमा कार्यरत रहेकामा कम्पनीका प्रमुख सम्पर्कविहीन भएपछि अलपत्र परेका हुन् । रि
  • वारी नेपाली बजार सुनसान, पारी खचाखच
    वीरगन्ज । हजुरबुबा सुरज मलले १ सय ६० बर्ष अगाडी स्थापना गरेको कपडा दुकानका अहिलेका मालिक हुन् वीरगन्जका ओम प्रकाश अग्रवाल । वीरगन्जको मुख्य बजारमा उनको कपडा पसल छ । हजुर बुबापछि निरन्तर सो पसल संचालन गर्दै आउने उनी तेस्रो पुस्ता हुन् । कुनै समयमा बारा, पर्सा र रौत
  • रौतहटबाट २ थान बन्दुक र खयरको डमरु सहित जिम्बा पक्राउ
    रौतहट । रौतहटको डिभिजन वन कार्यालयको वन गस्तीटोलीले बुधबार बिहान राष्ट्रिय वन क्षेत्रबाट २ थान बन्दुक र खयरको २० थान डमरु सहित एकजनालाइ पक्राउ गरेको छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर अन्तरगत गैडाटार सव डिभिजन वन कार्यालय रौतहटको रेन्जर विकाश लामिछानेको नेत
  • ‘सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ’
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन् । इतिहास र हैसियत भएका नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)जस्ता दल मिलेर सरकार बनेको बताउँदै उनले सरकार ढल्ने दिवा सपना नदेख्न आग्रह गरेका हुन् । प्रधानमन
  • ‘छायादेवी सेन्टरको जग्गा सार्वजनिक सम्पत्ति हो, पहिलाकै अवस्थामा फर्काउनुपर्छ’
    काठमाडौं । सर्वोच्च अदालतमा काठमाडौंको ठमेलस्थित कमलपोखरी मासेर छायादेवी सेन्टर बनाइएको कि.नं. १६७ को जग्गालाई सार्वजनिक गरिनुपर्ने जिकिर पेस भएको छ । बुधबार न्यायाधीश शारंगा सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा भएको सुुनवाइमा रिट निवेदकका
  • केपी ओलीको प्रधानमन्त्रीकालमा साढे ३ खर्बको व्यापार घाटा
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेपछिको समय अर्थात् गत साउनयता नेपालको कुल व्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख ४ हजार रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्ममा कुल ३ खर्ब ९० अर्ब ७५ लाख २३ हजारको आ
  • बढ्दै गएको डरको राजनीति
    राजनीतिमा जे पनि हुन्छ भनेर सार्वजनिक रूपमा भन्न पनि नेताहरू हिचकिचाउँदैनन् । सत्ता प्राप्तिका लागि विचार त्याग गर्नु राजनीति हो ? रातारात वा केही क्षणमै पार्टी परिवर्तन गर्ने वा गठबन्धन गर्ने राजनीति हो ? नेताले ५–१० वर्ष पार्टीमा बसेर सत्ताको स्वाद लिन्छन् । आग
  • ८ कार्तिक २०८१
    hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/faf2ef08-d347-4363-9c24-9b8461d79aba The post ८ कार्तिक २०८१ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • सलोन बस्नेत पनि चलचित्र निर्मात, सुरु गरे रंगी
    काठमाडौं । अभिनेता सलोन बस्नेत पनि चलचित्र निर्माणमा उत्रिएका छन् । आफ्नो आफ्नो प्रस्तुतिमा नयाँ चलचित्र ‘रंगी’को छायाँकन मँगलबारबाट सुरु गरेका हुन् । रेष्टुरेन्ट व्यबसायसमेत सञ्चालन गर्दै आएका सलोनले आफु चलचित्र क्षेत्रमै भएका कारण अभिनयसँगै यसलाई ब्यबसाय
  • किशोरकुमारको बायोपिकमा रणबीर हटाएर आमिर
    मुम्बई । बलिउड दिवँगत लोकप्रिय गायक तथा अभिनेता किशोर कुमारको बायोपिक चलचित्र निर्माणको घोषणा गरेको निर्माता निर्देशक अनुराग कश्याप अहिले यो चलचित्रको कलाकार फेरबदलमै व्यस्त छन् । यस अघि यो चलचित्रमा किशोर कुमारको भूमिकामा निर्देशक कश्यापले अभिनय रणबीर कपुर
  • संस्कृति मन्त्रीलाई ललितकला प्रतिष्ठानका पदाधिकारीले बुझाए प्रतिवेदन
    काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आगामी वर्षको विभिन्न कार्यक्रम’bout माग राख्दै प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई २०८०–८१ को वार्षिक प्रतिवेदन बुझाएको छ । मंगलबार प्रतिष्ठानका कुलपति नारदम