राजधानी

  • कृषि प्राबिधिक विद्यार्थीद्वारा व्यावसायिक फूल खेती
    उदयपुर । तिहार नजिकिँदै गर्दा गाईघाटमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका कृषि प्राबिधिक विद्यार्थीले यति बेला फूल तयार पारि सकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका कृषि प्राबिधिक विद्यार्
  • स्वास्थ्यमा हरिवन नगरपालिका दोस्रो पटक प्रदेशमै उत्कृष्ट
    सर्लाही । हरिवन नगरपालिका स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरे बापत मधेस प्रदेशमै दोश्रो पटक सम्मानित भएको छ । गत साल पनि स्वस्थ्य क्षेत्रमा राम्रो काम गरेको भन्दै हरिवन नगरपालिका सम्मानित भएको थियो । स्वास्थ्य निर्देशनालय मधेश प्रदेश जनकपुरधामद्वारा आयोजित
  • अमेजन प्राइममा नेपाली चलचित्र अनौठो तिर्सना
    काठमाडौं । नेपाली चलचित्र अन्तराष्ट्रिय ओटीटी प्लेटफर्म ‘अमेजन प्राईम भिडियो’ मा छनौट हुन निकै गाह्रो छ । यो प्लेटफर्ममा सैयौं नेपाली चलचित्रले कोशिश गर्दा पनि चयन भएका छैनन् । तर पछिल्लो नेपाली चलचित्र ‘अनौठो तिर्सना’ अमेजन प्राईम भिडियोबाट रिलिज भएको छ । यो च
  • टिजरमा आयो केटी हराएको सूचना
    काठमाडौं । नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को रिलिज मिति नजिकिँदै गर्दा सोमबार टिजर सार्वजनिक गरिएको छ । दीपेन्द्र गौचनले निर्देशन गरेको यो चलचित्र यही ३० कात्तिकबाट नेपालमा रिलिज हुँदैछ । यो चलचित्रको टिजरमा नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा
  • विपन्न चलचित्रकर्मीको दाहसंस्कार खर्च अब बोर्डले ब्यहोर्ने
    काठमाडौं । नेपाली अभिनेता बिएस राणाको निधन हुँदा उनको दाह संस्कारको लागि परिवारसँग दाउरा किन्ने पैसा पनि थिएन् । चलचित्रकर्मीले उनको शब पशुपति आर्यघाटमा पु¥याएपछि दाह संस्कारको लागि आपसमा चन्दा उठाए । त्यसपछि उनको दाहसँस्कार सम्पन्न गरेका थिए । दाहसंस्कारपछि
  • सिकाइका लागि भाषा र यसको प्रयोग
    आजभन्दा एक महिनाअघि संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए । महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले बोलेका कतिपय शब्दलाई लिएर कतिपय सामाजिक सञ्जालमा विभिन्न थरीका प्रतिक्रिया आए । खासगरी
  • सार्वजनिक संस्थान निजीकरण गर्ने तरखरमा सरकार
    काठमाडौं । नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले घाटामा गएको भन्दै सार्वजनिक संस्थानहरू निजीकरण गर्ने प्रक्रिया थालेको छ । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको समितिले आठ संस्थान निजीकरण गर्ने प्रक्रिया अघि ब
  • वालिङ नगरमा कानुन विपरित शिक्षक सरुवा
    स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले दुई शिक्षक सरुवा गर्दा कानुन विपरीत गरेको पाइएको छ । शिक्षक सरुवासम्वन्धी निर्देशिका २०८१ र स्थानीय सरकार शिक्षा ऐन विपरीत दुई शिक्षक सरुवा गरिएको हो । शिक्षक सरुवा गर्दा दरबन्दी मिलान बाहेक अन्य प्रक्रियामा सरुवा गर्द
  • रविको बचाउमा प्रधानमन्त्री ओलीमाथि खनिए प्रभु साह
    काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीसंग ‘गौर हत्याकाण्ड’का हत्यारालाई कारवाही गर्न माग गरेका छन् । गौर हत्याकाण्डका हत्यारालाई कारवाही गर्न ढिलाई किन गरिएको भन्दै उनले सरकारको आलोचना समेत गरेका छ
  • धनगढीले उपलब्ध गरायो छिमेकी पाँच पालिकालाई निःशुल्क शव चिस्यान सेवा
    धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले छिमेकी पाँच स्थानीय तहलाई शव चिस्यान सेवा उपलब्ध गराएको छ । उपमहानगरपालिकाले शव चिस्यान सेवा ती स्थानीय तहलाई नि:शुल्करूपमा उपलब्ध गराएको हो । उपमहानगरपालिकाले गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका तथा कञ्चनपुरको पु
  • ९ दिनपछि अवकाशमा जान लागेकी डीआईजी राणालाई ओली सरकारको विशिष्ट ‘पुरस्कार’
    काठमाडौं । उमेर हदका कारण नौ दिनपछि अनिवार्य अवकाशमा जाँदै गरेकी नेपाल प्रहरीकी एक जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरिएको छ । डीआईजीको वरीयतामा तेस्रो नम्बरमा रहेकी किरण राणालाई आइतबार साँझ बसेको बढुवा समितिको बैठक
  • रवि लामिछानेका काण्डः अमेरिकामा कर छलीको मुद्दादेखि नेपालमा सहकारी ठगीसम्म
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अमेरिकादेखि नेपालसम्म काण्डैकाण्डको बीचमा देखिएका छन् । संयुक्त राज्य अमेरिकामा लामिछानेविरुद्धका आठवटा मुद्दामा तीनवटा अझै विचाराधीन छन् । मेरिल्यान्ड राज्यमा सन् २०१८ देखि २०२० बीच परेक
  • ओली सरकारको सय दिनः प्रधानमन्त्री फेरिए, फेरिएन कार्यशैली
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन हुनुभन्दा अघि दुई प्रमुख दलका बीचमा सातबुँदे सहमति भएको थियो । सोही सहमतिका आधारमा सरकार गठन भयो । ओली सरकारले सय दिन पूरा गर्दैगर्दा जनताको सेवा प्रवाहमा चुकेको छ । जनताको चाहना र आवश्यकता पूरा गर्न असफ
  • ६ कार्तिक २०८१
    hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/c02964b7-6597-4e9c-bb55-81c3144aa876 The post ६ कार्तिक २०८१ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • Various Jobs In Kuwait
    The post Various Jobs In Kuwait appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • Various Jobs In Qatar And Kuwait
    The post Various Jobs In Qatar And Kuwait appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • गण्डकीको वनमन्त्रीमा पौडेल नियुक्त
    पोखरा । गण्डकी प्रदेशको रिक्त वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् । गत भदौ १७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दा तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई वन तथा वातावरण
  • एनआरएनएको विचाराधीन मुद्दामा परराष्ट्रको पत्र
    काठमाडौँ । सर्वोच्च अदालतमा विचाराधीन रहेको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसीसी) को मुद्दामा परराष्ट्र मन्त्री आरजु देउवाले संघको केन्द्रीय सचिवालयमा पत्राचार गरेपछि विवाद बढेको छ । एनआरएनए अध्यक्ष डा. बद्री केसीले ६ महिनाअघि सर्
  • बालिका र युवतीलाई बेश्याबृत्तिमा लगाएको अभियोगमा पक्राउ
    काठमाडौं । बालिका र युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामेलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोब
  • पोखरामा रास्वपाको प्रदर्शन आज पनि जारी (फोटोफिचर)
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन जारी राखेका छन् । देशका विभिन्न भागबाट पोखरा पुगेका रास्वपाका नेता तथा कार्यकर्ताले सोमबार पनि प्रदर्शन जारी राखेका छन् । रास्वपाका कार्यकर्ताहरु पृथ्वी चोकमा केहीबेर