राजधानी

  • सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान
    काठमाडौं । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ हजारले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६४ हजार ४ सय पुगेको हो । यस अघि विहिबार सुन तोलाको एक लाख ६२ हजार ४०० मा कारोबार भएको थियो  । त्यस्तै
  • ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग
    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विपक्षी दलहरुको बैठकमा सहभागी भएका छन् । ठाकुरको पार्टीबाट शरदसिंह भण्डारी श्रममन्त्री रहेका छन् । विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा ठाकुरको उपस्थित
  • विपक्षी दलहरुले सरकारलाई जनसरोकारका विषयमा ध्यानाकर्षण गराउने
    काठमाडौं । प्रतिपक्षी दहरुले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । विपक्षी दलहरुले उठाएका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिएका छन् ।
  • ‘पुष्पा २: द रुल’ ले रिलिज अघि नै कमायो ९०० करोड !
    यस बर्षको बहुप्रतिक्षित अल्लु अर्जुनको फिल्म ‘पुष्पा २:  द रुल’ ’bout नयाँ अपडेट आएको छ । निर्माण पक्षले हालै फिल्मको नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ । डिसेम्बर ६ मा हलमा रिलिज हुने तयारीमा रहेको यो फिल्मले रिलिज हुनुअघि नै उत्कृष्ट प्रि-कलेक्शन रेकर्ड बनाएको छ । म
  • इजरायली सैन्य कारवाहीमा हमासका प्रमुख नेता मारिएको पुष्टि
    हमासका प्रमुख नेता याह्या सिनवार मारिएको इजरायली सेनाले पुष्टि गरेको छ । इजरायली सेनाको सैन्य कारवाहीका क्रममा दक्षिणी गाजामा सिनवार मारिएका हुन् । सिनवार योजनावद्ध विशेष सैन्य कारवाहीमा भने मारिएका होइनन् । इजरायली सेनाले गरिरहेको नियमित कारवाहीमा परी सिनवा
  • टिपर दुर्घटना हुँदा चालकको मृत्यु
    दाङ । दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका -७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिनुभयो । चुनढुँगा लिन जान लगेको टिपर घोराही-तापा सडक खण्ड अन्तर्
  • देशभरको तापक्रम क्रमशः घट्दो
    काठमाडौ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न
  • समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना
    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ । समितिले सार्वजनिक सूचना प्रकाशित गरी समस्याग्रस्त घोषित सहकारी संस्थाका सञ्चा
  • नेपाली राष्ट्रिय क्रिकेट टिमको अमेरिकामा विजयी शुरुवात
    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा विजयी शुरुवात गरेको छ । टी- २० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउदै १४७ रन बनाएको
  • स्थानीय तहको उपनिर्वाचनमा महिलाको उम्मेदवारीवारे आयोगको निर्देशन
    काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा प्रमुख वा उपप्रमुख मध्ये एक पुरुषले हाल कार्यभार सम्हालेको अवस्थामा महिलाको उम्मेदवारी दिन राजनीतिक दललाई निर्देशन दिएको छ । आयोगले स्थानीय तहको उपनिर्वाचनमा दर्ता भएका राजनीतिक दललाई स
  • भारतको बिहारमा विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु
    काठमाडौँ । बिहारमा विषाक्त मदिराका कारण २४ जनाको मृत्यु भएको छ ।  भारतीय मिडियाहरुका अनुसार विहारको सिवान र सारण जिल्लामा अहिलेसम्म विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सिवान जिल्लामा २० जनाको मृत्यु भएको छ भने सारण जिल्लामा चार जनाको म
  • नेप्सेमा सामान्य वृद्धि
    काठमाडौँ । विहिबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से २.४७ अंकले बढेर २७४५. ३६ विन्दुमा बन्द भएको छ । आज कुल ३१६ कम्पनीका एक करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर किनबेच हुदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार बराबरको कारोबार भएको थियो । आज सबैभन्दा बढी गुडवि
  • प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌‌ओली र भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङविरुद्ध अख्तियारमा उजुरी परेको छ ।  युवराज पौडेल सफलले प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत अनुसन्धान गरी कारबाही गर्न अख्तियार
  • ओली-देउवा र प्रचण्डबीच सर्च ‘कमिटी’ टुङ्ग्याएर आयोग गठन गर्ने सहमति
    काठमाडौँ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठन’bout शीर्ष नेतामाझ सकारात्मक छलफल भएको छ । शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन ती आयोग गठन’bout छलफल भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए । बालुवाटार बैठकबा
  • रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । दशैँअघि नै न्यौपानेले दिएको राजीनामा स्वीकृत भएको रास्वपा स्रोतले जानकरी दिएको छ । पार्टीको सक्रिय राजनीति गर्न न्यौपानेले अनुशासन आयोगबाट राजीना
  • नायब सिंह सैनी फेरी बने हरियाणाको मुख्यमन्त्री
    नायब सिंह सैनीले हरियाणाको मुख्यमन्त्री बनेका छन् । सैनीले विहिबार हरियाणाका गभर्नर बंडारु दत्तात्रेयसँग पद तथा गोपनीयताको शपथ लिएका छन् । उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ
  • फिल्म ‘एक्टर: टेक वन’ प्रदर्शन मिति सर्यो
    काठमाडौँ । अदृत फिल्मस् र मोती फिल्मसले संयुक्त रूपमा निर्माण गरेको बहु प्रतीक्षित नेपाली फिल्म ‘एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर गरिएको छ । पूर्व निर्धारित मिति कार्तिक १५ (अक्टोबर ३१, २०२४) मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक स
  • Male : ASSISTANT ELECTRICIAN in Dubai – 1 no
    The post Male : ASSISTANT ELECTRICIAN in Dubai – 1 no appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • Various Jobs In MAURITIUS
    The post Various Jobs In MAURITIUS appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • स्थानीय तहको उपनिर्वाचनमा महिलाको उम्मेदवारीवारे आयोगको निर्देशन
    काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा प्रमुख वा उपप्रमुख मध्ये एक पुरुषले हाल कार्यभार सम्हालेको अवस्थामा महिलाको उम्मेदवारी दिन राजनीतिक दललाई निर्देशन दिएको छ । आयोगले स्थानीय तहको उपनिर्वाचनमा दर्ता भएका राजनीतिक दललाई स