राजधानी

  • पोखरामा रास्वपाको प्रदर्शनमा अश्रुग्याँस प्रहार, स्थिति तनावग्रस्त बन्दै
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा हानेको थियो । तर त्यसपछि भिड पछि नहट
  • कलैया अस्पतालले स्वास्थ्यकर्मीलाई दिएन तलब
    कलैया । दशैं, दिपावली तथा छठ पर्वको मुखमा मेडिकल सुपरिटेन्डेन्ट र लेखापालको जुहारीले स्वास्थ्यकर्मीले तलब पाएका छैन । प्रादेशिक अस्पताल कलैयाको मेडिकल सुपरिटेन्डेन्ट र लेखापालको जुहारीले स्वास्थ्यकर्मीले तलब नपाएको हो । मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल कु
  • रवि लामिछानेलाई अदालतमा पुर्‍याइयो
    काठमाडौं । सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । प्रहरीले लामिछानेलाई केहि बेर अघि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो ।  शुक्रबार राति काठमाडौंबाट पक्रा
  • गुल्मीका शक्तिपिठमा सराँयको रौनक
    गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपिठ भरिएका छन् । जिल्लाका विभिन्न स्थानमा पाँच दिनसम्म सराँय नाच हुने गर्दछ । रोजगारीका शिलशिलामा देशका विभिन्न स्थान एवं विदेशमा रहेकाहरु दसैँ मान्न घर आएका हुन्छन् । जसले ग
  • रैथाने बाली संरक्षण गर्न सामुदायिक बिउ बैङ्क स्थापना
    दैलेख । दैलेखको भगतीमाई गाँउपालिका –४ मा सामुदायिक बिउ बिकास बैंकको स्थापना गरिएको छ । भगवतीमाई गाँउपालिका कृषि शाखाको आर्थिक सहयोग हातेमालो सामुदायिक बिकास संस्था नारायण नगरपालिका–१को आयोजना मन्घर बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा पालिका भित्र सम्पुर्ण कि
  • आलिताल अस्पताल निर्माण अलपत्र
    डडेल्धुरा । भित्रिमधेश क्षेत्र आलिताल गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पताल भवन अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने भनेर सम्झौता भएको थियो । बजेट नहुदा निर्माणको काम अलपत्र परेको बताइएको छ । २०८० असार मसान्तमा काम सम्पन्न गर्ने गरि २०७८ अ
  • भीरकोटमा नागरिकलाई स्वस्थ बनाउन योग शिविर
    स्याङ्जा । ‘योग गरौं, स्वस्थ रहौं’ भन्ने मुल नारा सहित आफ्ना नागरिकलाई स्वास्थ बनाउन ५ दिने योग शिविर संचालन हुने भएको छ । स्याङ्जाको भीरकोट नगरपालिकाले आफ्ना नागरिकलाई स्वस्थ बनाउन कात्र्तिक ९ गतेदेखी १३ गते सम्म ५ दिने योग शिविर संचालन गर्ने भएको हो । पछिल्लो सम
  • बक्स अफिस रिपोर्ट अन्यौल, बोर्डले अझै ६ महिना व्यापारिक रिपोर्ट नदिने
    काठमाडौं । चलचित्र विकाश बोर्डले दुई वर्ष अघि नै हरेक महिना नेपालका सिनेमा घरमा व्यापार भएको चलचित्रको व्यबसायिक विवरण (बक्स अफिस रिपोर्ट) सार्वजनिक गर्ने घोषणा गरेको थियो । त्यो घोषणा केही महिना लागू पनि भयो । भुवन केसी बोर्ड अध्यक्ष भएपछि उनले गरेको घोषणालाई एक
  • सुरक्षा बढाउँदा पनि सलमानलाई ज्यानमार्ने धम्की
    मुम्बई । एनसीपी नेता बाबा सिद्दिकीको हत्यापछि बलिउड अभिनेता सलमान खानलाई बारम्बार लरेन्स गिरोहबाट ज्यान मार्ने धम्की आइरहेको छ । यो धम्कीसँगै मुम्बई प्रहरीले अभिनेता सलमान सुरक्षा बढाएको छ । एनसीपी नेता बाबा सिद्दिकीको १२ अक्टोबर राति मुम्बईको पोश बान्द्रा क
  • पूर्णबहादुरको सारंगीका निर्माता र प्रकाश सपुतबीच खटपट
    काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारंगी’को प्रचारमा अभिनेता प्रकाश सपुतले समय नदिएको भन्दै यो चलचित्र निर्माता बिनौद पौडेल र निर्देशक सरोज पौडेलले दुःख व्यक्त गरेका छन् । यही १५ कात्तिकबाट रिलिज नहुने यो चलचित्रको काठमाडौंमा आयोजित ट्रेलर रिलिज समारोहमा उनी
  • नेपाली मूलका उद्यमीले नेतृत्व गरेको कम्पनीले नाइजेरियामा खोल्यो कार्यालय
    काठमाडौं । बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशन, ले नाइजेरियामा आफ्नै कार्यालय खोलेको छ। नाइजेरियाको लेगोसमा गत साता आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नाइजेरियाका लागि बेलायतको व्यवसाय तथा व्यापार मन्त्रालयका रा
  • पोखरामा निषेधाज्ञा जारी
    काठमाडौँ । पोखरामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ११: ४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहिद गेट आसपासको क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी ग
  • Various Jobs In Qatar And UAE
    The post Various Jobs In Qatar And UAE appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • Various Jobs In UAE
    The post Various Jobs In UAE appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • Male : Construction Labour in Saudi Arabia – 1 no
    The post Male : Construction Labour in Saudi Arabia – 1 no appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • Agriculture Labour in Saudi Arabia – 5 no
    The post Agriculture Labour in Saudi Arabia – 5 no appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • Various Jobs In Saudi Arabia
    The post Various Jobs In Saudi Arabia appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • सुनको मुल्यमा आज पनि नयाँ कीर्तिमान, तोलाको कति ?
    काठमाडौं । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार पुगेको हो । यस अघि शुक्रबार सुन तोलाको एक लाख ६४ हजार ४०० मा कारोबार भएको थियो  । त्यस्तै आज चाँद
  • राजस्थानमा बस र अटो ठोक्किँदा ८ बालबालिकासहित १२ को मृत्यु
    काठमाडौँ । भारतको राजस्थानको ढोलपुरस्थित राष्ट्रिय राजमार्ग ११–बी मा शनिबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ बालबालिका पनि रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुर्घटनामा घाइते दुई जनाको उपचार भइरहेको बताइएको छ । शनि
  • टि-२० आई सिरिज: नेपालले अमेरिकालाई सुपर ओभरमा हरायो
    काठमाडौं । नेपालले अमेरिकासँगको दोस्रो टी-२० खेल सुपर ओभरमा जितेको छ । नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल सुपरओभरमा पुगेको थियो । नेपालले दिएको १७१ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउदै १७० रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो । सुप