राजधानी

  • बझाङको बहुचर्चित शीलदेवी मेलाको तयारी पूरा, उद्घाटन कार्तिक १ गते
    बझाङ । कार्तिक १ गतेवाट सुरु हुने बझाङको बहुचर्चित शीलदेवीको मेला व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको बझाङ उधोग बाणीज्य संघले जनाएको छ । संघले आज चैनपुरमा पत्रकार सम्मेलनको आयोजना गरी व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको जनाएको हो । मेलाको लागि मेला आयोज
  • सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
    काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । दशैको बिदापछि आज सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि असोज २३ गते छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार
  • आज पनि नवदुर्गाको आशीर्वाद स्वरुप टीका र जमरा लगाइँदै
    काठमाडौँ । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी रहेको छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा ल
  • महिला टी-२० विश्वकपवाट भारत र पाकिस्तान बाहिरिए
    काठमाडौँ । न्यूजील्याण्ड आइसीसी महिला टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्यूजील्याण्ड समुह ए बाट सेमिफाइनलमा पुगेको हो । न्यूजील्याण्डले दिएको १११ रनको लक्ष्य पछाएको पाकिस्तानले १
  • खोटाङको कुबिन्डे केन्द्रबिन्दु भएर भूकम्प
    खोटाङ । खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमवार राति १० बजेर ३२ मिनेट जादा कुबिन्डे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । The post खोटाङको कु
  • तनावका बिच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित
    काठमाडौँ । क्यानडासँगको सम्बन्धमा तनावका बीच भारतले सोमबार कार्यवाहक राजदुत स्टेवार्ट रस ह्वीलरसहित ६ क्यानाडाली कूटनीतिज्ञलाई देशबाट निष्कासन गरेको छ । उनीहरुलाई असोज १९ गते राति १२ बजेसम्मको समय दिइएको छ । अर्कोतर्फ क्यानडाले पनि भारतका ६ कूटनीतिज्ञलाई देश
  • दशैको बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्ने
    काठमाडौं । आजदेखि दशैको सार्बजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन् । बडादसैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्।  सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुल्ने भएपछि राज
  • हात्तीको आक्रमणबाट राजकुमारको मृत्यु
    इलाम । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । गएराति हात्ती खेदाउन जाँदा चुलाचुली १ का ७३ वर्षे राजकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी त्यही गाउँपालिकाको वडा२, निगुरेमा खेती गरी बस्दैथिए । उनलाई गएराति साँझ ७ बजेतिर
  • माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
    तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँब
  • भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते
    बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका छन् । यो घटना आइतबार साँझ भएको स्थानीयले बताएका छन् । दशगजा स्थित गुलरिया –८ मा पर्ने चौगुर्जी मौजा नजिक भारतीय पक्षका वन रक्षकले गोली चलाउँदा चार नेपालीको शरीरका विभिन्न भागमा ग
  • प्रभु साहले आफ्नै श्रीमती रिनाको किन गरे तारिफ ?
    रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आफ्नै श्रीमती रिनाकुमारी साहको तारिफ गरेका छन् । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाले नगरमा लागु गरेको बिभिन्न आयोजना देशमै उत्कृष्ट रहेको र सो योजना अन्य पालिकाले समेत लागु गरी सर्वसधारण ज
  • विपद् उद्धारमा खटिएका इन्स्पेक्टर बडूवालको निधन
    काठमाडौँ । विपद्पछि उद्धार र राहत वितरणमा निरन्तर खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडूवालको निधन भएको छ । एपीएफ अस्पताल बलम्बुमा आज बिहान उनको निधन भएको हो । विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेको पनौती नगरपालिका-५ आइटी पार्
  • महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा
    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेको हो । साफ महिला फुटबल च्याम्पियनसिप आगामी विहिबारदेखि काठमाडौँमा हुदै छ ।  यस प्रतियोगितामा न
  • नक्कली घुमुवा प्रहरी लागु औषध सहित पक्राउ
    रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर २ स्थित लालबकैया पुल नजिकबाट प्रहरीले नक्कली घुमुबा प्रहरी भन्ने एक जनालाइ लागु औषध सहित पक्राउ गरेको छ। प्रहरीको घुमुबा हु भन्दै सर्ब साधारण व्यक्तिलाइ चेकजाच गरी रकम असुल्ने गरेको सुचनाको आधारमा अस्थायी प्रहर
  • मीनबहादुरवाट पार्टी कार्यालय बनाउने विषयमा एमालेकै नेताहरुको विरोध !
    काठमाडौं । नेकपा एमालेले भाटभटेनीका संचालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा र सहयोग लिएको विषयको पार्टी भित्र विरोध शुरु भएको छ । एमालेकी केन्द्रीय सदस्य विन्दा पाण्डेले यस घटनालाई पार्टीका पाँच लाख सदस्यको शिर झुकाउने कदम भएको टिप्पणी गर्दै पा
  • अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई
    काठमाडौँ । अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । विजेताहरूमा टर्कीस-अमेरिकन ड्यारेन एसेमोग्लु, ब्रिटिश-अमेरिकन साइमन जोन्सन र बेलायती जेम्स ए रोबिन्सन रहेका छन् । उनीहरुले विभिन्न राजनीतिक तथा सामा
  • भाउजूको हत्या गरेको अभियोगमा ज्वाइँ पक्राउ
    चितवन । भाउजू हत्या गरेको अभियोगमा ज्वाइँ (नन्दको श्रीमान्) लाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नम्बर ७ की ७१ वर्षीया विष्णुमाया रानाभाटको हत्या गरेको अभियोगमा स्थानीय ६२ वर्षीय टिकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरी आज साँझ सार्वजनिक गरेको हो । रा
  • फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डे मा प्रदर्शन हुने
    काठमाडौँ । जुनिम गहतराजको डेब्यु निर्देशकीय फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डेको दिन पारेर आगामी फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । दशैंको अवसर पारेर शनिबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । पोस्टरले फिल्म सस्पेन
  • माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
    तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँब
  • भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते
    बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका छन् । यो घटना आइतबार साँझ भएको स्थानीयले बताएका छन् । दशगजा स्थित गुलरिया –८ मा पर्ने चौगुर्जी मौजा नजिक भारतीय पक्षका वन रक्षकले गोली चलाउँदा चार नेपालीको शरीरका विभिन्न भागमा ग