राजधानी

  • पूर्वराजाबाट दसैँको टीका लगाउने सर्वसाधारणको भीड
    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । शनिवार अपराह्न ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाई टीका लगाइदिएका हुन् । पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रह
  • युवती बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ
    काठमाडौँ। युवती बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार हवल्दार जोशीले पञ्चेश्वर गाउँपालिका-२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेका हुन् ।
  • प्रधानमन्त्रीले ओलीले लगाए राष्ट्रपतिको हातबाट दशैको टीका
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरेका छन् । शीतल निवासमा प्रधानमन्त्री ओलीले  राष्ट्रपतिबाट  विजयादशमीकोटीका र जमरा ग्रहण गरेका हुन् ।  शितल निवासमा आज दिउँसो ३ बजेपछि अतिविश
  • काभा यू- २० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित
    काठमाडौँ । श्रीलंकामा जारी काभा यु- २० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानसँग ३-१ सेटमा पराजित भएको हो । यस फाइनलमा नेपालले पहिलो सेट जितेको भएपनि त्यसपछि उज्बेकिस्तानले खेलमा कमब्याक गर्
  • मकवानपुरमा करेन्ट लाग्दा २ जना बालिकाको मृत्यु, छुरा प्रहारवाट एक जना घाइते
    मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ मा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको छ। करेन्ट लागेर बारा निजगढ नगरपालिका १ बस्ने अन्दाजी ९ वर्षीया बालिका र मकवानपुर हेटौडा १६ बस्ने अन्दाजी ७ वर्षीया बालिकाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाइएको छ। शनिबार
  • उपाधिका लागि नेपाल र उज्वेकिस्तान आज भिड्दै
    काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको कोलम्बोमा हुने फाइन भिडन्त स्थानीय समयअनुसार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । हिजो भएको लिग चरणको अन्तिम
  • राष्ट्रपतिले दिउँसो ३:३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने
    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइ दिने भएका छन् । उनले यही असोज २६ गते शनिबार दिउँसो ३:३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार
  • जापानी संस्था निहोन हिडान्क्योलाई यस बर्षको नोबेल शान्ति पुरस्कार
    काठमाडौँ । नर्वेली नोबेल समितिले २०२४ को नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योलाई दिने निर्णय गरेको छ ।  निहोन हिडान्क्योले हिरोसिमा र नागासाकीबाट पारमाणविक बम बाँचेकाहरूलाई सहयोग गर्ने संस्था हो । यसलाई हिबाकुशा पनि भनिन्छ ।  यस संस्थाले आणव
  • सन्तोषीलाई कोरियामा मिसेस युनिभर्स करिज्मा उपाधि
    काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ सन्तोषी कार्कीले ४७ औं मिसेस युनिभर्सको ग्रान्ड फिनालेमा एउटा महत्वपूर्ण सव टाईटल हाँसिल गरेकी छिन् । अघिल्लो शुक्रबारबाट दक्षिण कोरियोको सियोलमा सुरु भएको ४७ औं मिसेस युनिभर्समा यसपटक विश्वका १४० देशका महिलाहरुले भाग लिएका
  • महेश गोदारले ६०० सैनिकलाई थाली नृत्य नचाएर बनाए कीर्तिमान
    काठमाडौं । नृत्य निर्देशक एवम् प्राज्ञ महेश गोदार (महेश्वर सुनार)ले एकसाथ ६०० जना सैनिकलाई थाली नृत्यमा प्रस्तुत गरेर वल्र्ड बुक रेकर्ड बनाएका छन् । उनलाई यो प्रस्तुतिको लागि वल्र्ड बुक अफ रेकर्ड लन्डन, बेलायतले वल्र्ड बुक रेकर्डको प्रमाणपत्र प्रदान गरेको छ । ने
  • रतन टाटाका सौतेला भाइ नोएल बने टाटा ट्रष्टको नयाँ अध्यक्ष
    काठमाडौँ । भारतका उद्योगपति रतन टाटाको निधनपछि उनको उत्तराधिकारीका रुपमा नोएल नवल टाटाको नाम घोषणा गरिएको छ । मुम्बईमा भएको बैठक पछि, टाटा ट्रस्टहरू सम्मिलित धेरै ट्रस्टका ट्रस्टीहरूले सर्वसम्मतिले नोएल नवल टाटालाई टाटा ट्रस्ट र यस अन्तर्गतका अन्य सबै ट्रस्ट
  • आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै
    काठमाडौँ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।  टीका प्
  • दसैँलाई कोसेली मुस्ताङी स्याउ
    म्याग्दी । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने । “छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफूल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक वर्ष दसैँमा कसेली लैजाने चल
  • बिपी राजमार्ग आजदेखि सञ्चालनमा
    काठमाडौं । बाढी पहिरो र डुबानले तहसनहस बनाएको बिपी राजमार्गमा आजबाट पुनः सञ्चालनमा ल्याइने भएको छ । शुक्रबार बिहान १० बजेदेखि सहज रूपमा गाडी चलाउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए । यही असोज ११ र १
  • सरकारी राँगो मार हान्न पौने ५ लाखको बोलकबोल !
    म्याग्दी । बडादसैँको नवमीमा बलि चढाइने सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल लागेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ को भगवती कोत मन्दिरमा नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि ४ लाख ७१ हजारको बोलकबोल भएको हो । बिहीबार राति भएको कालरात
  • आज महानवमी पर्व, शक्तिपीठहरुमा नवदुर्गाको विशेष पूजा गरिँदै
    काठमाडौँ । आश्विन शुक्ल नवमीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सना
  • दशैंलाई ४ चलचित्र
    काठमाडौं । यो वर्षको दशैंलाई लक्षित गरेर आज बिहिबारबाट नेपालमा चार वटा चलचित्र रिलिज हुँदैछन् । जसमा तीन वटा नेपाली चलचित्र रहेका छन भने एउटा बलिउड चलचित्र रहेको छ । नेपालीहरुको मुख्य पर्व भएका कारण दशैंमा एक सातासम्म विदा हुने गर्दछ । जसका कारण दशैंमा चलचित्रहरु
  • पोखरामा स्रष्टा सम्मान
    पोखरा । साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानले विभिन्न व्यक्तित्वहरुलाई एकै थलोमा सम्मान गरेको छ । सम्मानित हुनेमा प्राज्ञ एवं विम्बकवि रमेश श्रेष्ठ, छन्दनायक माधव वियोगी, साहित्यकार पुष्कर अथक रेग्मी, साहित्यकार तारा पाखे, साहित्यकार एवं कलाक
  • कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व
    मुम्बई । भारतका प्रसिद्ध उद्योगपति तथा टाटा सन्सका अध्यक्ष रतन टाटाको गए राती निधन भएको छ । टाटालाई उत्कृष्ट र विश्वव्यापी ब्रान्ड बनाउन उनको योगदानलाई बिर्सन कसैले पनि सक्दैन ।  तर, रतन टाटा एक अर्बपति मात्र नभई टाटा समूहसँग मिलेर यो देश र यहाँका करोडौं जनतालाई
  • आधुनिकताले नबिगारोस् अर्गानिक दसैं
    बाल्यकालको स्मरण गर्दा दसैं केटाकेटीहरूका लागि अत्यन्त रमाइलो चाडका रूपमा अनुभूति हुने गथ्र्यो । त्यसो हुनुको कारण बाल्यपनको रमाइलोपन, गाउँ समाजको वातावरण तथा तत्कालीन परिवेशजस्ता कुराहरूको भूमिका थियो । त्यसो त दसैंको रमाइलो अहिले पनि घटेको छैन । अहिले दसैंक