काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय नेपालगञ्जको आयोजनामा ग्रामीण उद्यम कर्जा व्यवस्थापन तालिम सम्पन्न भएको छ । कात्तिक ९ र १० गते दुई दिन सम्म चलेको तालिममा २८ वटा साझेदार साना किसान कृषि सहकारी संस्थाहरूका ३० जना ग्रामीण उद्यम कर्ज