काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली कांग्रेस संसदमा सत्तापक्षसँग भिड्न खोजेको बताएका छन् । सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै भट्टराईले यस्तो बताएका हुन् ।
उनले नेपाली कांग्रेसले संसदमा अलोकतान्त्रिक हर्कत गरेर संसदको गरिमालाई गिराएको पन