काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचकमा करेक्सन देखिएको छ । आज नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १० कम्पनीको एक करोड ५१ लाख ९९ हजार ७ सय ६३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७७ करोडमा