काठमाडौँ । मुनलाईट हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका १,७६१,००५,००० रकम बराबरको १,७६,१०,०५० कित्ता साधारण सेयर जारी गर्ने भएको हो ।
आइपीओ जारी गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ । सम्