काठमाडौँ । दशैँ बिदापछि सरकारी कार्यालय र सरकारी अस्पतालमा सेवाग्राही चाप बढ्न थालेको छ । बिदापछि कार्यालय र अस्पतालका ओपिडी खुलेपछि सेवाग्राहीको चाप बढ्न थालेको हो ।
दशैँलाई लक्षित गर्दै फूलपाती (२४ गते) देखि सुरु भएको दशैँ बिदा २८ गते सकिएको छ । योसँगै अहिले अस्