काठमाडौं । एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड भएको छ । ऋणिलाई टर्चर दिएको भन्दै केही व्यक्तिहरुले बैंकमा तोडफोड गरेका हुन् । प्रहरीले तोडफोडमा संलग्न चारजना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न भएको अभियोगमा बुद्ध