तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास निर्माणका काममा खर्च गरेका छन् । पालिकाका ३४ जना जनप्रतिनिधिले बैठक भत्ता सडक, पानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेका हुन् ।
२०७९ सालमा चुनाव भएपछि वडागत र कार्यपालिका बैठक भत्त