नेपालीहरु चिल्लो पिरो अमिलो र बोसोयुक्त खानेकुरा बढी मन पराउछौँ । तर तिनीहरुको मात्रा नमिलाई खाँदा शरीरलाई हानी हुन्छ ।
यस्ता खानेकुरा सँगसँगै हरियो सागपात र ताजाफलफूल पनि सन्तुलितरुपमा खानुपर्छ । बढी चिल्लो अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ । आफूले