काठमाडौँ । सूर्यदर्शन सहकारी बचत पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरूको संघर्षलाई दबाउन खोजेको बताएका छन् ।
बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी बचत पीडितहरूले रास्वपाले आफूहरूको संघर्षलाई दबाउन खोजेको बता