काठमाडौँ । युरोपा लिग फुटबलको बिहीबार राति खेलिएको लिग चरणको खेलमा इङ्लिस क्लब टोट्टनहामले रोमाञ्चक जित हात पारेको छ । टोट्टनहामले नेदरल्यान्ड्सको एजेड अल्कमारलाई १–० गोलले हराएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको
Install Nepal News App to your Home Screen to enjoy a unique and native experience.