Search for :

  • गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश
    काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले शुक्रबार मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निणर्य तत्काल नगर्न नगराउन
  • कृत्रिम अंग तथा सहायक उपकरण सम्बन्धी काठमाडौंमा दोस्रो सम्मेलन
    शर्मिला विश्वकर्मा काठमाडौं । विभिन्न घटनामा परेर तथा रोग वा विपत्तिको कारण शरीरका अङ्गहरू गुमाएका व्यक्तिहरूलाई पुनर्स्थापना गर्नका लागि कृत्रिम तथा सहायक उपकरणको आवश्यकता हुने हुन्छ । यस्ता व्यक्तिहरूलाई पुनर्स्थापना गर्नका लागि राज्य स्तर तथा निजी संघ सं
  • सहकारी छानबिनको माग गर्दै कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
    काठमाडौं । सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । संसद्को अधिवेशन सुरु भएको दिन नै कांग्रेसले बैठकमा आफ्नो कुरा राखेर बैठकको नियमित कारबाही अघि बढाउन नदिएको हो । कांग्रेस महामन्त्री गगन थापाला
  • कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा विशेष छुट
    काठमाडौं । कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ । कुमारी बैंक र बसुन्धरा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस
  • संसदीय छानबिन समिति हाम्रो ‘बटमलाइन’ : कांग्रेस
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणको पारदर्शी अनुसन्धानका लागि संसदीय छानबिन समितिको माग पुनः दाहोर्‍याउने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको कांग्रेस कार्यसमिति तथा संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री
  • प्रधानमन्त्री इसिबाले ‘ह्याप्पीनेस इन्डेक्स’को योजना सार्वजनिक गर्ने
    टोकियो – जापानका प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार आफ्नो पहिलो संसदीय नीति भाषणका क्रममा नयाँ खुशी सूचकाङ्क प्रस्ताव गर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सार्वजनिक र निजी क्षेत्रहरूले तयार पारेको ‘ह्याप्पीनेस इन्डेक्स’ (सूचकाङ्क) मा इशिबाको अर्थव्य
  • पर्यटन मन्त्री र आन्दोलनरत क्याभिन क्रुबीचको वार्ता सकारात्मक
    समाचार सुन्नुहोस :  काठमाडौँ – दशैंको समयको बीचमा आन्दोलनमा उत्रिएका नेपाल एयरलाइन्सका क्याबिन क्रु (विमान परिचारक/परिचारिका)सँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले वार्ता गरेका छन्। शनिवार आन्दोलनरत क्याबिन क्रु समूह र नेपाल एयरलाइन्सका
  • दशैँको समयमा पनि विदेशिनेहरूको संख्या घटेन
    समाचार सुन्नुहोस :  काठमाडौँ – दशैं र तिहारको समय भए पनि विदेश जाने नेपालीहरूको संख्यामा कुनै कमी देखिएको छैन। देशभित्र र बाहिरका नेपालीहरू दशैं मनाउन गाउँ फर्किरहेका बेला, रोजगारी र अध्ययनको लागि विदेशिनेहरू पनि उत्तिकै सक्रिय छन्। त्रिभुवन अन्तर्राष्ट्रिय वि
  • बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना
    काठमाडौं । कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशा
  • ममताको मुद्दामा नरेशविरुद्ध थप प्रमाण फेला पर्‍यो : प्रहरी
    काठमाडौं – ममता काफ्ले भट्ट अमेरिकामा गायब भएको मुद्दामा अझै धेरै प्रश्नहरू अनुत्तरित छन् । पेसाले नर्स रहेकी २८ वर्षीया ममता हराएको भन्दै उनका पति नरेश भट्टले गत अगस्त ५ मा प्रहरीमा उजुरी दर्ता गराएका थिए । तर, उनीबाहेक अन्यले ममतालाई अन्तिम पटक जुलाई २८ मा देखेक
  • कार्यालयमा अत्यधिक काम गर्ने युवाहरूमा बर्नआउटको जोखिम
    एक सर्वेक्षणका अनुसार कार्यालयमा अत्यधिक काम गर्ने कर्मचारीलाई बर्नआउटको जोखिम हुने जनाएको छ ।कार्यालयमा अत्यधिक कामको बोझले युवाहरूमा बर्नआउटको जोखिम बढेको सर्वेक्षणले बताएकाे छ । सर्वेक्षणका अनुसार पछिल्लाे समय तोकिएको समयमा काम सम्पन्न गर्ने दबाब र एकै ठा
  • आयो फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर (भिडिओसहित)
    काठमाडौं – फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार साँझ ओएसआर डिजिटलको युट्युब च्यानलमा फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । फिल्म दशैं फूलपातिको अवसरमा असोज २४ गते विहिबारदेखि प्रदर्शन हुने भएको छ । सार्वजनिक ट्रेलरमा मुख्य कथावस्तुसहित एक्सन,
  • सञ्चारकर्मी भूषण दाहालसंग टोकियोमा अन्तरक्रिया
    टोकियो – टोकियोमा शनिबार नेपालीहरुले वरिष्ठ सञ्चारकर्मी भूषण दाहालसंग अन्तरक्रिया गरेका छन् । सो कार्यक्रममा बोल्दै दाहालले जापानलाई नेपालजस्तै नबनाउन नेपालीहरुसंग आग्रह गरे । जापान जस्तो विकसित मुलुकमा आएर यहाँको राम्रा सँस्कार, सँस्कृति, अनुभव, ज्ञान, सीप हा
  • दसैँमा विदेशबाट नेपाल फर्कँदै हुनुहुन्छ ? यी सामानमा तिर्नुपर्ने छैन भन्सार महसुल (सवाल-जवाफ)
    काठमाडौं – नेपालीहरूको महान् चार्ड दसैँ सुरु भइसकेको छ । दसैँ सुरु भएसँगै रोजगारी वा अध्ययनका लागि विदेश गएका नेपालीहरू घर फर्कने क्रम जारी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दसैँ, तिहार तथा छठमा विदेशबाट आउने यात्रुहरूलाई आफ्नो व्यक्तिगत
  • के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ?
    आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले बैंकिङ र वित्तदेखि फिल्म र पत्रकारितासम्मका उद्योगहरूलाई व्यापक चुनौती थपिदिएको छ । वैज्ञानिकहरूले एआईले आफ्नो क्षेत्रमा कसरी क्रान्ति ल्याउन सक्छ वा नोबेल पुरस्कार पनि जित्न सक्छ कि भनेर अनुसन्धान गरिरहेका छन् । सन् २०२१ मा ज
  • जापानले दोस्रो विश्वयुद्ध विस्फोट नभएको बमको खोजी गरिने
    टोकियो – जापानले क्षेत्रीय विमानस्थलमा विस्फोट नभएको अवस्थामा रहेका विस्फोटक सामग्री सफा गर्ने भएको छ । जापानले दोस्रो विश्वयुद्धका समय अमेरिकाले खसालेको बम दक्षिणको ट्याक्सी वेमा विस्फोट भएपछि जापानले यो घोषणा गरेको हो । यो उपकरण बुधबार युद्धको समयमा जापानी आ
  • पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प 
    प्रकाश सिग्देल गैँडाकोट, १ चैत नवलपरासीकोे गैँडाकोटस्थित ब्रिटिस क्याम्पलाई पार्कको रुपमा विकास गरिने भएको छ । नारायणी नदीको किनार र मौलाकालीकाको फेदीमा रहेको सो क्याम्पलाई गँैडाकोट नगरपालिका र देवघाट क्षेत्र विकास समितिले करिब ४० लाख लागतमा वातावरणमैत्री पा
  • चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
    जिरौना, १ चैत चट्याङ लागेर पूर्वी चितवनको जिरौनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका १० मा रहेको हरिकृष्ण इँटा उद्योगमा कार्यरत मजदुरहरु बसेको ठाउँमा सोमबार चट्याङ पर्दा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका हुन् । ज
  • अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
    भरतपुुर, १ चैत चितवन जिल्लाका विभिन्न १० स्थानका स्वयम्सेविकाहरुको लागि अन्तरव्यक्ति सञ्चारसम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यूएसएआईडी÷एचसीथ्री नेपाल परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास
  • पचास जनाद्वारा रक्तदान
    भरतपुर, १ चैत युवा व्यवसायीहरुको सामाजिक संस्था नारायणगढ राउण्ड टेबल –१४ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको स्थापना दिवसको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा सात जना महिलासहित ५० जनाले रक्तदान गरेका छन् । “बि अ रियल हिरो” भन्ने नाराका साथ