काभ्रे – काभ्रेको डाँडापारि खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बगाएपछि लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन् । बाढीले सबै बस्ती बगाएपछि चनौटेका फुलबहादुर रुम्बा लामा परिवारसहित माथि डाँडामा रहेको भूकम्पको भग्नावशेष भएको ठाउँमा त्र