गण्डकी। रसियामा बेपत्ता भएका बर्दिया बाँसगडीका ज्ञानबहादुर थापामगरकी श्रीमती इन्दिराका एक वर्षदेखि आँखा ओभाएका छैनन्। घरको सर्वस्व श्रीमान् बेपत्ता भएपछि यतिखेर उनको सिंगाे परिवार समस्यामा परेको छ। घरकै मुख्य संरक्षक सम्पर्कविहीन भएपछि पुख्र्यौली स्थान छोड