आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल

आज मिति २०८० साल वैशाख १४ गते शुक्रबार तदअनुसार अप्रिल २६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष द्वितिया विहान ८ बजेसम्म तत्पश्चात तृतिया तिथी, अनुराधा नक्षत्र, । वरियान योग छ । चन्द्र राशि वृश्चिक । यो मांगलिक कार्यको लागि शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३६ देखि १२:२८सम्म, • काठमाण्डौंमा […]

Source : https://www.dcnepal.com/2024/04/565317/