समाचार सुन्नुहोस :
काठमाडौँ – ललितपुरको मितेरी सहकारीमा करोडौं बचत हिनामिना गरेको आरोपमा व्यवस्थापक ज्योति गुरूङ र व्यवसायी ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का प्रवक्ता एसपी हो