Search for :

  • all american casino mobile.
    If you rely more on Bitcoin than any other currency, you’re in luck. Most of the online casinos worldwide have already accepted Bitcoin or may be in the process of doing so. With Bitcoin becoming mainstream, these online casinos will get more traffic to their site. Each state in the USA has the authority to regulate online gambling within its jurisdiction. This decentralized approach leads to a diverse online casino scene, where legalities differ from one state to another. It’s crucial for players and operators to understand these state-specific laws to navigate the legal online casino environment effectively. First, read the terms and conditions to get a bonus using a promo code. The de
  • विमानस्थलभित्र दुई गुणाले बढ्यो पार्किङ शुल्क
    काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ गर्दा लाग्ने शुल्क दोब्बर बढेको छ । विभिन्न काम विशेषले विमानस्थल पुगेका सवारीधनीले पार्किङ शुल्क पहिलेको तुलनामा दोब्बर तिरिरहेका छन् । यसअघि पार्किङ गरेबापत दुईपांग्रे सवारीले प्रतिघण्टा २० रु
  • सुर्खेतमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, २४ जना घाइते
    सुर्खेत– सुर्खेतमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो सवा दुई बजे दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाउनेहरुको पहिचान हालसम्म खुलि नसकेको जिल्ला प्रहरी कार्य
  • ज्योती गुरुङसहित दुई जनाविरुद्ध रेड कर्नर नोटिस जारी
    काठमाडौं– ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी भएको छ । ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको छ। सहकारी ठगीको आरो
  • तेल भिसाः बुहारी स्याहार्न अमेरिका पुगेकी सासुको संघर्षको कथा
    काठमाडौं– अभिनेता विपिन कार्की दोहोरो भूमिकामा रहेको फिल्म ‘तेल भिसा’को ट्रेलर सार्वजनिक भएको छ । नायिका पूजा चन्द र ऋचा घिमिरेले अभिनयमा कमब्याक गरेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो । ३ मिनेट ३६ सेकेन्ड लामो उक्त ट्रेलरमा सुत्केरी बुहारी स्याहार्न
  • जेलबाट दुईपटक भागेका कैदीलाई एक राउन्ड गोली चलाएर पक्राउ
    काठमाडौं– जन्मकैदको सजाय पाएर कैद भुक्तान गरिरहँदा जेलबाट फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका विनायककुमार यादव गयराती नेपाल—भारत सीमाको कोशी गाउँपालिका–८ पथरचट्टान भन्ने स्थानबाट पक्राउ परेका हुन्। छठ मन
  • भारतीय अभिनेता नितिन चौहानको निधन
    नयाँ दिल्ली– भारतीय टेलिभिजनका चर्चित अभिनेता नितिन चौहानको निधन भएको छ । ३५ वर्षीय चौहानको मृत्युको कारणबारे आधिकारीक जानकारी मिलेको छैन । तर उनका सहकलाकारले आत्महत्या गरेको बताएका छन् । नितिन चौहान अलीगढका बासिन्दा थिए । उनी आफ्नो अभिनयको करिअरलाई निरन्तरता
  • अमेरिकाको डिभी लोटरी भर्ने आज अन्तिम दिन
    अमेरिकाको डिभी लोटरी भर्ने आज अन्तिम दिन हो । न्युयोर्क समय अक्टोबर २ बुधबार मध्यान्ह १२ बजेदेखि खुलेको डिभी लोटरी नोभेम्बर ७ मध्यान्ह १२ बजेसम्म भर्न सकिने छ । दर्ता अवधिमा एक व्यक्तिको लागि एक भन्दा बढी आवेदनहरु पेश गरेमा त्यस व्यक्तिको लागि सबै आवेदनहरु अयोग्य
  • अब ट्रम्पविरुद्धका दर्जनौं अभियोग र मुद्दाहरु के हुन्छन्?
    अमेरिकी राष्ट्रपतिमा निर्वाचित भइसकेपछि ट्रम्पविरुद्धका मुद्दा र अभियोगहरु के हुन्छन् भन्नेबारे धेरैको चासो रहेको छ । राष्ट्रपतिमा निर्वाचित भएपनि ट्रम्पले अझै पनि कैयौं फौजदारी र देवानी अभियोग सामना गर्नुपर्नेछ । अपराधमा दोषी ठहर भइसकेका ट्रम्प ह्वाइट हाउस
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि ५ महिनासम्म दैनिक १० घण्टा बन्द हुने
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आज शुक्रबारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण ९क्यान०का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिक
  • उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगैं यसबर्षको छठ सकियो
    उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथ
  • ट्रम्पको विजयले अमेरिकी नीतिहरुको पुनरावलोकन हुने इरानको अपेक्षा
    इरानले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विजयलाई अमेरिकाका लागि विगतका ‘गलत नीतिहरू’को पुनरावलोकन गर्ने अवसर भएको बताएको छ। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै जनवरीमा ह्वाइट हाउस फर्कन लागेक
  • जलवायु परिवर्तनको प्रभाव चरामा : विदेशी पर्यटक चरा कम आउन थाले
    हिउँद सुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउने गर्छन् । चैत अन्तिमसम्म जाडो छल्न नेपालमा रहने विदेशी पर्यटक चरामा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव देखिन थालेको छ । जलवायु परिवर्तन प्रभावका कारण आवास परिवर्तन, खाद्य चक्रको परिवर्तन, प्रवासनको समय परिवर्तन
  • ट्रम्प साहसी व्यक्ति भएको भन्दै रुसी राष्ट्रपति पुटिनद्धारा प्रशंसा
    रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले डोनाल्ड ट्रम्पलाई साहसी व्यक्ति भन्दै प्रशंसा गर्नुभएको छ । रुसी सहर सोचीमा आयोजित एक कार्यक्रममा पुटिनले ट्रम्प पहिलो कार्यकालमा सबैतिरबाट थिचिएको बताउनु भयो । पुटिनले सम्बोधनमा जुलाईमा ट्रम्पमाथि भएको आक्रमण प्रयासको चर
  • रुसले झण्डै ६ सय युक्रेनी सैनिकको शव फिर्ता गरर्यो
    रुसले युक्रेनलाई सैनिकका शव फिर्ता गरेको छ । रूसी अधिकारीहरूबाट ५६३ सैनिकहरूको शव प्राप्त गरेको युक्रेनले बताएको छ । यसमा मुख्य रूपमा पूर्वी डोनेट्स्क क्षेत्रमा लडाइँमा मारिएका सैनिकहरु थिए । सन् २०२२ मा रुसको आक्रमणपछि मस्को र कीभबीचको सहयोगका केही क्षेत्रहर
  • अन्नपूर्ण बेस क्याम्प : पर्यटकसँगै फोहरको चुनौती
    अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर दुई वर्षअघिसम्म सुनसान थियो । वसन्त ऋतुमा हिमाल आरोहणका लागि आउने हेलिकप्टरमार्फत पुग्ने आरोही र तिनका सीमित सङ्ख्यामा सहयोगीहरू मात्र आधार शिविरमा हुन्थ
  • चुनावी अभियान प्रमुख वाइल्सलाई चिफ अफ स्टाफ बनाउने नव निर्वाचित राष्ट्रपति ट्रम्पको घोषणा
    अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियान प्रमुख सुसन समराल वाइल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफको रूपमा नियुक्त गर्ने घोषणा गर्नुभएको छ । वाइल्सले अमेरिकी इतिहासकै एक ठूलो राजनीतिक जितहरू मध्ये एकमा आफुलाई सहयोग गरेको ट्रम्पले वक्
  • कोशी विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
    काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले शुक्रबारको रिटको प्रारम्भिक सुनुवाई गर्दै सो सवाल संविधानको व्यख्यासँग जोडिएकाले पूर्ण सुनुवाईबाट हुनुपर्ने देखि
  • गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश
    काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले शुक्रबार मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निणर्य तत्काल नगर्न नगराउन
  • कृत्रिम अंग तथा सहायक उपकरण सम्बन्धी काठमाडौंमा दोस्रो सम्मेलन
    शर्मिला विश्वकर्मा काठमाडौं । विभिन्न घटनामा परेर तथा रोग वा विपत्तिको कारण शरीरका अङ्गहरू गुमाएका व्यक्तिहरूलाई पुनर्स्थापना गर्नका लागि कृत्रिम तथा सहायक उपकरणको आवश्यकता हुने हुन्छ । यस्ता व्यक्तिहरूलाई पुनर्स्थापना गर्नका लागि राज्य स्तर तथा निजी संघ सं