जनकपुरमाम। मधेश प्रदेशमा रहेका वनजंगलका क्षेत्र क्रमिक रूपमा घट्दै गएको एक तथ्यांकले जनाएको छ। मधेश प्रदेशमा रहेका आठ जिल्लामा पाँच हजार छ सय ९२ हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण भएको बताइएको छ। मधेश प्रदेश वन मन्त्रालयबाट प्राप्त जानकारी तथा तथ्यांकअनुसार प