काठमाडौँ। साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएसँगै नेपाली महिला टोलीका मुख्य प्रशिक्षकले जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पोस्ट म्याच कन्फरेनसका क्रममा पद छाड्ने घोषणा गरेका हुन् ।
Install Nepal News App to your Home Screen to enjoy a unique and native experience.