Search for :

  • हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु
    एजेन्सी । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ । रइसीसँगै हेलिकोप्टरमा सवार विदेशमन्त्री हुसेन अमीर अब्दुल्लाहियनको पनि मृत्यु भएको इरानी सरकारी मिडियाले उल्लेख गरेका छन् । त्यस्तै उक्त हेलिकोप्टरमा रहेका अन्यको पनि मृत्
  • प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीलाई
    काठमाडौं । म्यानचेष्टर सिटीले चौथो पटक प्रिमियर लिगको उपाधि जित्दै कीर्तिमान बनाएको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा वेष्ट हम युनाइटेडलाई ३-१ ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । अन्तिम दिनसम्म सिटी र आर्सनल दुवै उपाधि होडमा थिए । उपाधि
  • प्रधानमन्त्रीले विश्वासको मत लिँदै
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा(२)बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारम
  • कोशी विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
    काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले शुक्रबारको रिटको प्रारम्भिक सुनुवाई गर्दै सो सवाल संविधानको व्यख्यासँग जोडिएकाले पूर्ण सुनुवाईबाट हुनुपर्ने देखि
  • गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश
    काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले शुक्रबार मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निणर्य तत्काल नगर्न नगराउन
  • कृत्रिम अंग तथा सहायक उपकरण सम्बन्धी काठमाडौंमा दोस्रो सम्मेलन
    शर्मिला विश्वकर्मा काठमाडौं । विभिन्न घटनामा परेर तथा रोग वा विपत्तिको कारण शरीरका अङ्गहरू गुमाएका व्यक्तिहरूलाई पुनर्स्थापना गर्नका लागि कृत्रिम तथा सहायक उपकरणको आवश्यकता हुने हुन्छ । यस्ता व्यक्तिहरूलाई पुनर्स्थापना गर्नका लागि राज्य स्तर तथा निजी संघ सं
  • सुनको मूल्यमा नयाँ रेकर्ड: ताेलाकै १ लाख ७० हजार नाघ्यो
    समाचार सुन्नुहोस :  काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै जाँदा नेपाली बजारमा पनि यसको असर परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ७० हजार ७ सय रुपैयाँ पुगेको छ। मंगलबार सुनको मूल्य १ लाख ६
  • बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन
    काठमाडौं – बेल्जियमका लागि राजदूतमा सिफारिस परराष्ट्र सचिव सेवा लम्साललाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । बुधबार बिहान परराष्ट्र सचिव लम्साललाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको हो । गत भदौ महिनामा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका
  • रास्वपाको आन्दोलन जनता झुक्क्याउने खेल, रवि छुटाउन सत्तासँग मेल !
    काठमाडौं – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेसँगै रास्वपाले सशक्त आन्दोलन थाल्यो । रविलाई कास्की प्रहरीको हिरासतमा राखेपछि रास्वपाका नेता तथा कार्यकर्ताले कास्की जिल्लाबाटै विरोध प्र
  • उपाधि जित्न नसकेपनि नेपाली चेलीले उत्कृष्ट खेले : प्रधानमन्त्री
    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसकेपनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको बताएका छन् । नेपाल र बंगलादेशबीचको खेल हेर्न रंगशाला पुगेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएको हुन् । प्रधानमन्त्री ओलीले अब ट
  • नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो उपाधि
    काठमाडौं – साफ महिला च्याम्पियनसिपको उपाधि साविक बिजेता बंगलादेशले जितेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई २-१ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । न
  • धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री
    काठमाडौं – गृहमन्त्री रमेश लेखकले आफ्नो पार्टी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताएका हुन् । गृहमन्त्री
  • दशरथ रंगशालाको गेटदेखि मैदानसम्मै सुरक्षाकर्मी परिचालन
    काठमाडौं – दशरथ रंगशालामा आज साँझ ६:३० बजे हुने साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहने यस खेलका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प
  • देश कसरी डुब्दैछ सिंहदरबार वैद्यखाना हेरे पुग्छ : बालेन साह
    काठमाडौं – काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गरेका छन् । आज राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षि
  • भारतबाट निम्तो नआएपछि चीन भ्रमणको चाँजोपाँजो मिलाउँदै प्रधानमन्त्री ओली
    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले डिसेम्बरमा चीन भ्रमणको तयारी थालेका छन् । हालसम्म भारतबाट भ्रमणको निम्तो नपाएका ओलीले छिमेकीसँग सन्तुलन कायम राख्न चीनसँग सम्बन्ध प्रगाढ बनाउन प्रयासरत छन् । कांग्रेसका केही नेताहरूले ओलीलाई भारतसँग सम्बन्धमा तिक्तत
  • फाइनलको टिकट ‘सोल्ड आउट’, महानगरले तीन ठाउँमा लाइभ देखाउने
    काठमाडौं – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिकट विक्री सुरु भएको एक घण्टा नबित्दै सकिएपछि काठमाडौं महानगरले काठमाडौंका ३ स्थानमा ठूलो स्क्रिनमा खेल देखाउने भएको छ । एन्फाले विहान ८ बजेदेखि २ स्थानबाट टिकट विक्री गर्ने सूचना निकालेसँगै विहान ४ बजेदेख
  • चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
    काठमाडौं । नागरिकतासम्बन्धी मुद्दामा रवि लामिछाने पदमुक्त भएपछि रिक्त चितवन २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिँदै जाँदा आकांक्षीहरुले टिकटको लागि पार्टीभित्र लविङ थालेका छन् । उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ । रा
  • खनालको स्मृतिमा पुस्तक लोकार्पण
    देवघाट, १० चैत । ‘निष्ठा र इमानदारिताको कसीमा गुणनिधि खनाल विषयक पुस्तकको देवघाटमा लोकार्पण भएको छ । २०६९ चैत १२ गते देवघाटमा दिवंगत हुनुभएका खनालको स्मृति ग्रन्थको रुपमा पुस्तक प्रकाशन भएको हो । दिवंगत खनालका सुपुत्र डा. कृष्णप्रसाद खनालले गुणनिधि खनालका विषयमा
  • अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान 
    शान्ता अधिकारी माडी, १ चैत तरकारी खेती सुरू गर्दा माडी नगरपालिका–७ गोपालनगरकी ४९ वर्षीया एगिन्द्र साहसँग समूहबाट लिएको केही ऋणबाहेक सम्पत्ति केही थिएन । मुस्किलले खान पुग्ने साह परिवार अहिले माडीकै नमुना किसानमा गनिएको छ । साह परिवारले नमुना अर्गानिक तरकारी खेत
  • अर्गानिक करेसाबारी तालिम 
    भरतपुर, १ चैत दीपज्योति बचत तथा ऋण सहकारी संस्था भरतपुर ११ चितवनको आयोजना तथा महिला विकास उपसमितीको संयोजनमा आइतबारबाट सुरू भएको दुई दिने अर्गानिक करेसाबारी तालिम सोमबार सकिएका छ । बचत तथा ऋणको कारोबारमार्फत आफ्ना सेयर सदस्यमाझमा निकै लोकप्रिय बन्न सफल दीपज्योत