काठमाण्डाै – तिहारका मुख्य दिनमा कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले तिहार विशेष मौसम बुलेटिन निकालेर तिहारको मुख्य दिन भोलिदेखि १९ गते भाइटीकाको दिनस