पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग प्रहरीले लामो बयान लिएको छ । सरकारी वकिलको कार्यालयमा बिहान साढे ११ बजेदेखि बयान सुरु भएकोमा हालसम्म जारी छ । स्रोतका अनुसार बयान
काठमाडौँ । एयर इन्डियाको विमानमा सर्च गर्दा केही पनि भेटिएको छैन । सोमबार काठमाडौँबाट नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम राखिएको हल्लापछि सर्च गरिएको थियो ।
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेशबिचको फाइनल खेलको टिकट विक्री वितरण स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एक सूचना जारी गर्दै बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबिचको
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरु संशोधनको गृहकार्य भइरहेको बताएका छन् ।
‘संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत हिसाबले सुधार गर्न
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षाका समग्र विषयमा सोमबार पूर्वप्रहरी अधिकारीहरुसँग छलफल गरेका छन् ।
गृह मन्त्रालयमा भएको छलफलमा उनले पूर्वआइजीपी रमेश चन्द ठकुरी र कुवेरसिंह राणाका साथै एआइजी दिवस लोहनी, उत्तम सुवेदी, विज्ञानराज
पोखरा । पर्वतको फलेबासस्थित नागढुंगा सहकारीविरुद्ध उजुरी दिन बचतकर्तालाई प्रहरीले आग्रह गरेको छ । प्रहरीले एक सूचना जारी गरी सहकारीबाट ठगिएका बचतकर्तालाई उजुरी दिन आग्रह गरेको हो ।
कार्किनेटामा कार्यालय रहेको सहकारीका सञ्चालकले बचतकर्ताको
पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा पक्राउ परेर अनुसन्धानका क्रममा रहेका रास्वपा सभापति रवि लामिछानेलाई सोमबार करिब साढे ८ घण्टा बयान लिइएको छ । सरकारी वकिलको कार्यालयमा प्रहरीले उनीसँग लामो बयान
रविको विषयमा रास्वपा र अन्य दलका सांसदबिच घोचपेच रोमन आचार्य काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समिति सोमबार बसेको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान
काठमाडौँ । नेपालका कमल मगरले अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा २ स्वर्णसहित १ रजत पदक जितेका छन् । अमेरिकाको फ्लोरिडामा नोभेम्बर २६ देखि २७ तारिखसम्म भएको मिक्स मार्सल आर्ट्सको प्रतियोगितामा कमलले पुरुष ब्लायक वेल्टको सफ्ट स्टायल
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आफ्नै पार्टी कार्यालय सुरक्षित राख्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कसरी शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सक्छन् भनेर प्रश्न उठाएका छन् ।
काठमाडौँ । विश्व फुटबलको सर्वाधिक महत्त्वपूर्ण बालोन डी’ओर अवार्ड विजेताको घोषणा सोमबार राति गरिँदैछ । अवार्ड वितरण कार्यक्रम फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना हुनेछ । अवार्ड वितरण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ ।
काठमाडौँ । आफूले किताबमा पढिरहेका व्यक्ति ‘बीबीसी मास्टर सेफ विजेता’ सेफ सन्तोष शाह आफ्नै कक्षा कोठामा भेटिएपछि राजधानीको जनप्रभात माध्यमिक विद्यालयका विद्यार्थी खुसी देखिए ।
काठमाडौँ महानगरपालिकाले दसैँ तिहारका बिचमा हुने छुट्टीका समयमा शैक्षिक
काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज पनि पुरा भएन । रास्वपाका सभापति समेत रहेका लामिछानेलाई सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले दिनभर
जेरुसेलम । इजरायलको रक्षा मन्त्रालयले सोमबार ‘आइरन बिम’ नामक लेजर वायु सुरक्षा प्रणालीको विकास तीव्र पार्न ५३ करोड डलर छुट्याएको जनाएको छ । “रक्षा मन्त्रालयले लेजर अवरोधक प्रणाली ‘आइरन बिम’ को खरिद उल्लेखनीय रूपमा बढाउन
काठमाडौँ । भारतबाट आएका विमानमा बम राखिएको भन्दै बारम्बार धम्कीपूर्ण सूचना आउन थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भारतीय पक्षसँग चासो देखाएको छ । क्यानले नियामक संस्थामार्फत् समस्या समाधानका लागि भारत सरकारलाई आग्रह गरेको हो
काठमाडौँ । मेलम्ची नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारेको छ । वडादसैँ, दीपावली, छठ र नेपाल संवत् लगायतका चाडपर्वहरू नजिकिँदै गर्दा बजारमा हुने विकृति नियन्त्रण गर्दै जनतालाई सुलभ र सहज रूपमा उपलब्ध होस् भनी
काठमाडौँ । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)को जहाजबाट सोमबार टिकापुर विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ ।
निगमको जहाज ९एन–एबीयूबाट कैलालीको उक्त विमानस्थलमा परीक्षण उडान गरिएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
उनका
तिरिन कोट । दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा एउटा काठको पुलबाट गाडी नदीमा खस्दा कम्तीमा आठ यात्रुको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ३ः०० बजे प्रान्तको ग्याजाब जिल्लाको बाहिरी भागमा रहेको काठको पुल भारी