Search for :

  • कमलरी दिदीबहिनीलाई झुण्डाएर र जलाएर मार्नेमाथि पनि कारवाही हुनुपर्छ : उर्मिला चौधरी
    नेपाली अभियन्ता उर्मिला चौधरीलाई अमेरिकाको विदेश मन्त्रालयमा अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिंकनले ग्लोबल एन्टी रेसिजम च्याम्पियन्स अवार्डबाट सम्मानित गरे । ६ बर्षको उमेरमा दासतामा बेचिएकी पूर्व बालश्रमिक चौधरीलाई १७ वर्षको उमेरमा उद्धार गरिएको थियो ।
  • अमेरिकामा प्रेमीलाई सूटकेसमा थुनेर मारेको प्रमाणित , प्रेमिकालाई सजाय दिइने
    अमेरिकाको फ्लोरिडाकी एक महिलालाई दोस्रो डिग्री हत्या अभियोगमा दोषी ठहर गरिएको छ । उनीमाथि २०२० मा आफ्ना प्रेमीलाई सूटकेसमा थुनेर मारेको आरोप छ । ४७ वर्षकी साराह बुनले प्रेमी ४२ बर्षका जर्ज टोरेस जुनियरलाई लुकेर खेल्ने क्रममा सूटकेसमा थुनेको देखिएको छ । सूटकेसमा
  • मस्कले अवैध लटरी सञ्चालन गरेर मतदातालाई प्रभाव पार्न खोजेको भन्दै मुद्धा दायर
    अमेरिकाको फिलाडेल्फिया जिल्ला न्यायधिबक्ता अटर्नीको कार्यालयले इलोन मस्क र उनको राजनीतिक एक्शन समितिलाई स्विङ्ग राज्यका दर्ता भएका मतदाताहरुलाई १ मिलियन डलर पुरस्कार दिनबाट रोक्न मुद्दा दायर गरेको छ। यो मुद्दामा उनीहरूलाई अवैध लटरी सञ्चालन गरेको आरोप लगाइएक
  • साफ च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्री स्थगित
    अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गतको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री बन्द गरेको छ । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै एन्फाले दशरथ रंगशाला त्रिपुरेश्वरमा हुन गइरहेको नेपाल र बंगलादेशबीचको फाइनल खे
  • यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक १८ गते आइतबार ११:३७ बजे
    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर
  • प्रधानमन्त्रीले विश्वासको मत लिँदै
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा(२)बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारम
  • कोशी विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
    काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले शुक्रबारको रिटको प्रारम्भिक सुनुवाई गर्दै सो सवाल संविधानको व्यख्यासँग जोडिएकाले पूर्ण सुनुवाईबाट हुनुपर्ने देखि
  • गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश
    काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले शुक्रबार मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निणर्य तत्काल नगर्न नगराउन
  • कृत्रिम अंग तथा सहायक उपकरण सम्बन्धी काठमाडौंमा दोस्रो सम्मेलन
    शर्मिला विश्वकर्मा काठमाडौं । विभिन्न घटनामा परेर तथा रोग वा विपत्तिको कारण शरीरका अङ्गहरू गुमाएका व्यक्तिहरूलाई पुनर्स्थापना गर्नका लागि कृत्रिम तथा सहायक उपकरणको आवश्यकता हुने हुन्छ । यस्ता व्यक्तिहरूलाई पुनर्स्थापना गर्नका लागि राज्य स्तर तथा निजी संघ सं
  • सहकारी छानबिनको माग गर्दै कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
    काठमाडौं । सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । संसद्को अधिवेशन सुरु भएको दिन नै कांग्रेसले बैठकमा आफ्नो कुरा राखेर बैठकको नियमित कारबाही अघि बढाउन नदिएको हो । कांग्रेस महामन्त्री गगन थापाला
  • कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा विशेष छुट
    काठमाडौं । कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ । कुमारी बैंक र बसुन्धरा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस
  • संसदीय छानबिन समिति हाम्रो ‘बटमलाइन’ : कांग्रेस
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणको पारदर्शी अनुसन्धानका लागि संसदीय छानबिन समितिको माग पुनः दाहोर्‍याउने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको कांग्रेस कार्यसमिति तथा संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री
  • वीरगञ्जमा आजदेखि दीपावली विशेष रात्रिबजार लाग्दै
    समाचार सुन्नुहोस :  काठमाडौँ – दिपावलीको अवसरमा वीरगञ्जको पुरानो बसपार्क आर्दशनगरमा आजदेखि विशेष रात्रिबजार सुरु हुने भएको छ। वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा आयोजना गरिएको यो रात्रिबजार बिहीबारसम्म सञ्चालन हुनेछ।
  • अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका
    काठमाडौं – महोत्तरीमा अनुहार जलाइएको अवस्थामा एक महिलाको शव फेला परेको छ । पिपरा गाउँपालिका-७ दनौली चौरीस्थित आँप बगैंचामा अनुहार जलाइएको अवस्थामा एक महिलाको शव भेटिएको हो । स्थानीय अशोक ठाकुरको आँप बगैंचामा मन्दिर नजिकै अन्दाजी २७ वर्षीया महिलाको शव सोमबार बिह
  • बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना
    काठमाडौं । कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशा
  • हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु
    एजेन्सी । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ । रइसीसँगै हेलिकोप्टरमा सवार विदेशमन्त्री हुसेन अमीर अब्दुल्लाहियनको पनि मृत्यु भएको इरानी सरकारी मिडियाले उल्लेख गरेका छन् । त्यस्तै उक्त हेलिकोप्टरमा रहेका अन्यको पनि मृत्
  • प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीलाई
    काठमाडौं । म्यानचेष्टर सिटीले चौथो पटक प्रिमियर लिगको उपाधि जित्दै कीर्तिमान बनाएको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा वेष्ट हम युनाइटेडलाई ३-१ ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । अन्तिम दिनसम्म सिटी र आर्सनल दुवै उपाधि होडमा थिए । उपाधि
  • एयर इन्डियाको जहाजमा ‘खतराजन्य पदार्थ’ भेटिएन
    काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात समूहबाट आएको बमको सूचनापछि तनावपूर्ण अवस्था सिर्जना भयो, तर विस्तृत खोजबिनपछि उक्त एयर इन्डिया जहाजमा कुनै पनि खतराजनक वस्तु फेला परेन । विमानस्थलका प्रहरी प्रमुख एसएसपी डम्बरबहादुर बिकले जानकारी दिए अनु
  • यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा
    काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटिकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटिकाको साइत शुभ रहेको समितिको सोमबारको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । पश्चिम
  • किन पराजित भयो जापानको सत्तारुढ गठबन्धन ?
    टोकियो – निर्वाचनमा अनपेक्षित पराजय बेहोर्नुपरेपछि प्रधानमन्त्री सिगेरु इसिबा नेतृत्वको सरकार अप्ठ्यारोमा परेको छ । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र साझेदार कोमेटोले तल्लो सदनमा बहुमत गुमाएपछि सरकार अप्ठ्यारोमा परेको हो । आइतबार भएको मतदानको परिण