लिच्छवि, मल्ल, शाहकालदेखि हालको गणतन्त्रात्मक राज्य प्रणालीहरुको लिखित इतिहासको केही अध्ययनमा पनि राज्य र नागरिकहरु जहिले पनि एक–आपसी अन्तरद्वन्द्वी र प्रतिस्पर्धी नै हो कि भन्ने भान हुन्छ । राज्य व्यवस्थाले जनताको इच्छा, आकांक्षा परिपूर्ति गर्न नसक्नु यथार्थ