नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर नगरपालिकका मेयर सुनिल प्रजापतिलाई नागरिक नायक २०८० बाट सम्मान गरेको छ । मेयर प्रजापति आफ्नो नगरमा शिक्षा, स्वास्थ्य र सम्पदाको क्षेत्रमा समग्र मुलुकलाई आशाको गोरेटो देखाउन सफल भएका छन
लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलानलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको छ। नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेको हो । घलान लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका लागि लडिरहेकी छिन् ।
नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ। नेपाली क्रिकेट टोलीलाई विश्वकपको ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गराएका नेपाली इतिहासकै सफल प्रशिक्षक देसाईलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो।
सामाजिक अभियन्ता सत्यनारायण महतो ‘आलोकलाई नगारिक नायक २०७९ को रुपमा सम्मानित गरिएको छ। फालिएका शिशुहरुलाई जीवन दिँदै आएका आलोकलाई नागरिक नायकको रुपमा सम्मानित गरिएको हो ।
पीडाले बदलेको मार्ग
नामै विष्णु। संहारकर्ता कसरी बन्न सक्थेर रु जीवनसङ्गिनी लक्ष्मीको शब्दले उनलाई पालनकर्ता बनायो।‘परिवारसहित भोटेकोसीमा हामफाल्ने मेरो योजना श्रीमतीका केही वचनले तोडियो’, उनले भने– मर्न हिँडेको म। त्यसपछि बचाउनतर्फ लागेँ ।
सामाजिक अभियन्ता छिटुप दोर्जीलाई नागरिक नायक २०७९ बाट सम्मान गरिएको छ। हुम्लाको सिमकोटमा हिमालयन एजुकेशन एण्ड डिभलपमेन्ट नामक संस्था स्थापना गरेका न्यून दृष्टिविहीन छिटुप दोर्जीले गाउँगाउँमा घुम्ती विद्यालय सुरु गरी दृष्टिविहीन र अपाङ्गता भएकाहरुलाई विद्य
पुरातन समाजमा सम्भ्रान्त वर्गले निम्न वर्गलाई ऋण दिने र तमसुक वा लिखत बनाउने गर्थे । शिक्षा नहुँदा आफूले लिएको नगद कारोबारमा निम्न वर्गका मानिस ठगिन्थे ।
न्यून आर्थिक अवस्था भएका जनताको पुख्र्याैली सम्पत्ति (घर–जग्गा)
काठमाडौँ । कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीबार दुई उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेर समूहको सिंगल्समा गरी
काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोल अन्तरले हराएको छ । काठमाडौँको दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा सो नतिजा आएको हो । योसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश
काठमाडौँ । ‘अस्पतालको लाइन अब घट्छ’ विभिन्न सार्वजनिकस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिएको अभिव्यक्ति हो यो । उनले स्वास्थ्य मन्त्रालयको पदभार सम्हालेको सय दिन पुग्दा पनि अस्पतालको समस्या भने ज्युँका त्युँ छ ।
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआईएमबी पेवियर’ को आधिकारिक रूपमा लोकार्पण गरेको छ ।
राजधानीमा आयोजित कार्यक्रममा ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवर विवादमा तानिएका छन् । पूर्वमहान्यायाधिवक्ता समेत रहेका कुँवरले सहकारी ठगीमा फरार अभियुक्त रहेका जीबी राईको एक संस्थामा कानुनी सल्लाहकारको भूमिका निर्वाह गरेको र उक्त संस्थाबाट पारिश्रमि
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गरेको छ । उनलाई बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव बिष्टको नाम सिफारिस गरेको थियो । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले
काठमाडौँ । सरकारले भोलि (शुक्रबार) १० बजे सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेंगुबाट बच्नको लागि सबै मन्त्रालयसहित सरकारी कार्यालयमा बिहान १० बजे सरसफाइ गर्ने निर्णय गरेको हो
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी कार्यालयका लागि नेताहरूमा कार्यविभाजन गरेको छ । लोसपाका सचिवालय सदस्यलाई दैनिक रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने भनि जिम्मेवारी तोकिएको छ ।
सचिवालय सदस्यहरू डा.सुरेन्द्र झालाई आइतबार, अभास
काठमाडौँ । नेपाल कांग्रेसका महामन्त्री गगन थापा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबिच भारतको दिल्लीमा भेटवार्ता भएको छ ।
भारतको नयाँ दिल्लीमा आयोजित एसिया जलवायु सम्मेलनमा भाग लिन त्यहाँ पुगेका महामन्त्री
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको दोस्रो कार्यकालको एक सय दिन पूरा भएको छ ।
एमाले–माओवादी सत्ता गठबन्धनमा समेत रहेको अधिकारीले असारको दोस्रो हाफको समयमा करिब १३ दिनको विश्राम पाएका
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुबईबाट ल्याउन खोजिएको १ सय ९२ किलो रोज वाटर आयात गर्न अस्वीकृति गरेको छ ।
कि फुड्स इन्टरनेशनल प्रा. लि. काठमाडौँले व्यावसायिक प्रयोजनका लागि दुबईबाट सो