समुद्री आँधी 'दाना' आज भारतको पश्चिम बङ्गाल र ओडिशाको तटमा पुग्ने भन्दै सरकारले चेतावनी जारी गरेको छ । पश्चिम बङ्गाल र ओडिशाका सरकारले चक्रवाती आँधीबाट बच्नका लागि तयारी पूरा भएको बताएका छन् । आँधीका कारण वन्दे भारत र राजधानी एक्सप्रेससहित दुई सय वटाभन्दा धे