काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवर विवादमा तानिएका छन् । पूर्वमहान्यायाधिवक्ता समेत रहेका कुँवरले सहकारी ठगीमा फरार अभियुक्त रहेका जीबी राईको एक संस्थामा कानुनी सल्लाहकारको भूमिका निर्वाह गरेको र उक्त संस्थाबाट पारिश्रमि