पर्सा – नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट छिटै पेट्रोल पनि आयात हुने भएको छ । नेपाल आयल निगमले अबको डेढ महिनाभित्र पाइपलाइनबाट पेट्रोल पनि आयात हुने जानकारी दिएको छ ।
मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो परियोजनाअन्तर्गत नेपा