अदालतले रवि लामिछानेलाई बुधबार छोड्छ : प्रमुख सचेतक परियार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अदालतले रवि लामिछानेलाई बुधबार छोड्ने दाबी गरेका छन् । सोमबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् । परियारले अदालतप्रति रास्वपाको उच्च सम्मान
Source : https://www.ratopati.com/story/453596/court-releases-rabi-lamichhane-on-wednesday-chief-whip-pariyar