अमेरिकाको भर्जिनियामा विवाह मेला सम्पन्न

भर्जिनिया । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजना भएको विवाह मेला उत्साहपूर्वक सम्पन्न भएको छ । २०२४ मा आयोजना भएको यो मेला छैटौँ संस्करण हो।   आइतबारका दिन आयोजना भएको कार्यक्रम दिउँसो १२ देखि ४ बजेसम्म

Source : https://www.ratopati.com/story/448740/wedding-fair-held-in-virginia-usa