अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत

काठमाडौं। अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीले बहुमत हासिल गरेको छ। निर्वाचनको मत परिणाम आउनेक्रममा सय सिटको सिनेटमा रिपब्लिकनका ५१ सिनेटर विजयी भएका हुन्। त्यस्तै डेमोक्रेटले अहिलेसम्म ४२ सिट जितेकाे छ। अहिलेसम्म रिपब्लिकनले डेमोक्रेटले अघिल्लो निर्वाचनमा जितेका २ सिटमा विजयी हुँदै सिनेटमा बहुमत हासिल गरेकाे हाे। रिपब्लिकन पार्टीले अघिल्लो चुनावमा डेमोक्रेटले जितेका वेस्ट भर्जिनिया र […]

Source : https://www.dcnepal.com/2024/11/609917/