उत्पादन बढेपछि बागलुङका आठ स्थनीय तहमा ‘अलैँची जोन’

गलकोट । जिल्लाका आठ स्थानीय तहलाई समेटेर ‘अलैँची जोन’ बनाउन सुरु गरिएको छ । चालु आर्थिक वर्षमा जोन स्थापनाका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बागलुङले तथ्याङ्क सङ्कलन गर्न थालेको हो । साविकमा भएका ११

Source : https://www.ratopati.com/story/448452/cardamom-zone-in-eight-local-levels-of-baglung-as-production-increases