उपनिर्वाचनबाट ‘विरासत’ जोगाउनुपर्ने चुनौतीमा कांग्रेस : यस्तो थियो २०७९ को अवस्था
काठमाडौँ । उपनिर्वाचनमा मतदानको दिन आउन १२ दिनमात्र बाँकी रहँदा सत्तामा रहेको दल नेपाली कांग्रेस २६ सिट जोगाउनुपर्ने चुनौतीमा छ । निर्वाचन आयोगले निकालेको कार्यतालिका अनुसार यहीँ मंसिर १६ गते ४४ पद रिक्त रहेका विभिन्न