उपप्रधानमन्त्री सिंहको आक्रोश– फेसबुकमा कसैले लेख्दियो भन्दैमा त्यसैको पछि कुद्ने ?
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले विधिको शासनका लागि ज्यान दिने र दुःख गर्नेहरूलाई नै प्रश्न गर्ने गरिएकोमा आक्रोश पोखेका छन् । काठमाडौँ–१ को आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत घट्टेकुलोमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा