दैनिक ४५ मिनेट पैदल हिँड्दा कति तौल घट्छ?

काठमाडौं। आजकल, तौल घटाउनको लागि धेरै प्रकारका फिटनेस गतिविधिहरू लोकप्रिय भएका छन्। मानिसहरु जिममा घण्टौंसम्म व्यायाम गरेर तौल घटाउँछन् । त्यसैले कतिपयले डान्स, जुम्बा, पिलेट्स, एरोबिक्स र साइकल चलाउने गर्छन्। कतिपय त अहिले बजारमा आएका विभिन्न प्रकारका सप्लिमेन्टहरुको पनि प्रयोग गर्ने गर्दछन्। तर तपाईले धेरै गर्नु पर्दैन भने, तपाईले हिँडेर मात्र वजन घटाउन सक्नुहुन्छ। दैनिक […]

Source : https://www.dcnepal.com/2024/11/610171/