एनवाईइएफ अन्तर बैंक फुटसलको उपाधि एनआइसी एसियालाई

विराटनगर / एनवाइइएफ विराटनगर च्याप्टरले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि एनआइसी एसियाले जितेको छ । विराटनगरको जाम्बोरी नेक्सर लाउन्ज (जेएनएल) मा आयोजना भएको फुटसलको

Source : https://arthadabali.com/2024/09/22/65476