एमाले सांसदका पुत्र सुमन खनालले गरे एक करोड ३८ लाख अनियमितता

विराटनगर । सहकारी ठगीका नयाँनयाँ समाचार आइरहँदा झापा शिवसताक्षी नगरपालिका–३ को उन्नति बचत तथा ऋण सहकारी संस्थाले पनि बचतकर्ता र सेयर सदस्यहरूको झण्डै डेढ करोड रुपैयाँ अनियमितता गरेको पाइएको छ । संस्थाका अध्यक्ष सुमन

Source : https://www.ratopati.com/story/448394/uml-lawmakers-son-suman-khanal-commits-rs--million-irregularities