एयर इन्डिया विमानको हाइड्रोलिक फेल, आपतकाल घोषणा : साढे २ घण्टादेखि आकाशमा परिक्रमा

तमिलनाडु । तमिलनाडुको तिरुचिरापल्लीबाट शारजाहका लागि उडेको एयर इन्डियाको विमानमा शुक्रबार ठूलो प्राविधिक गडबडी भएको छ । भारतीय समयअनुसार साँझ ५ः४० बजे विमान उड्ने वित्तिकै ल्यान्डिङ गियरमा जोडिएको हाइड्रोलिक सिस्टम फेल भएको हो । त्यसयता

Source : https://www.ratopati.com/story/452229/air-india-plane-suffers-hydraulic-failure-emergency-declared-two-and-a-half-hours