एयर इन्डिया विमानको हाइड्रोलिक फेल, आपत्काकाल घोषणा : साढे २ घण्टादेखि आकाशमा परिक्रमा
तमिलनाडु । तमिलनाडुको तिरुचिरापल्लीबाट शारजाहका लागि उडेको एयर इन्डियाको विमानमा शुक्रबार ठूलो प्राविधिक गडबडी भएको छ । भारतीय समयअनुसार साँझ ५ः४० बजे विमान उड्ने वित्तिकै ल्यान्डिङ गियरमा जोडिएको हाइड्रोलिक सिस्टम फेल भएको हो । त्यसयता